७० वर्षअघि यसरी ‘बेबी किङ’ बनेका थिए ज्ञानेन्द्र

काठमाण्डौं, कार्तिक २२ ।
नेपालको इतिहासमा दुईजना शाहवंशीय व्यक्तिले दुई(दुई पटक राजा बन्ने ‘अवसर’ प्राप्त गरे । यस्तो अवसर प्राप्त गर्नेमध्ये पहिलो थिए, शाह बंशको शासनलाई मजबुत बनाउने नेपाल एकिकरणकर्ता पृथ्वीनारायण शाहका नाति रणबहादुर शाह । अर्काे, राणाहरूको हातमा रहेको शक्ति खोसेर शाहहरूकै हातमा फर्काउने राजा त्रिभुवनका नाति ज्ञानेन्द्र शाह ।

फाेटाे-शुत्रन्युज

पूरा पढ्नुहोस् ।