राजनीति


विपक्षी सांसदको रिटमाथी शुक्रबारदेखि सुनुवाई हुने ११ जेष्ठ २०७८, मंगलवार ०४:११

पोखरा, जेठ ११ । विपक्षी १४६ सांसदहरुले सोमबार सर्वोच्च अदालतमा दिएको रिटमाथी शुक्रबारदेखि मात्रै सुनुवाई हुने भएको छ । विपक्षीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध सांसदहरु आफै उपस्थित भएर रिट..

पुरा पढ्नुहोस् »

एमाले स्थायी समिति बैठक बस्दै, नेपाल समूहलाई कारबाही हुन सक्ने १० जेष्ठ २०७८, सोमबार ०४:४४

पोखरा, जेठ १० । नेकपा एमालेको स्थायी समिति बैठक बस्ने भएको छ । आजै अपरान्ह ४ बजेट बैठक बस्ने छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका हुन् । बैठकबाट माधव नेपाल समूहलाई कारबाही गर्ने संकेत छ ।..

पुरा पढ्नुहोस् »

संसद विघटन खारेज गर्न सर्वोच्चमा मुद्धा हाल्दै विपक्षी ९ जेष्ठ २०७८, आईतवार ०८:४३

पोखरा, जेठ ९ । विपक्षी पार्टीहरुले संसद विद्धटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । उनीहरुले सिंह दरबारमा सांसदहरुको हस्ताक्षर संकलन थालेका हुन् । कांग्रेस, माओवादी र जसपाको संसदीय दलको कार्यालयमा हस्ताक्षर र नागरिकता संकलन..

पुरा पढ्नुहोस् »

नेपाल समूहका राईले पार्टी दर्ता गरे, नेकपा (एकीकृत) नाम ९ जेष्ठ २०७८, आईतवार ०६:२१

पाेखरा, जेठ ९ । नेकपा एमालेकाे नेपाल समूहका नेताले छुट्टै दल दर्ता गरेका छन् । नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएकाे हाे । जेठ ७ गते दर्ता भएको यो दलको चुनाव चिन्ह कलम माग गरिएको छ । पार्टीको महासचिवमा रौतहटका..

पुरा पढ्नुहोस् »

देउवाले डाके आकस्मिक बैठक ८ जेष्ठ २०७८, शनिबार ०२:३९

पोखरा, जेठ ८ । संसद विघटनपछि प्रमुख नेपाली प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका छन् । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बुढा निलकण्ठमा ९ बजेका लागि डाकिएको हो । राष्ट्रपति विद्यादेवी..

पुरा पढ्नुहोस् »

ओली–विद्या कुकर्म, गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्चः बाबूराम ८ जेष्ठ २०७८, शनिबार ०२:३४

पोखरा, जेठ ८ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद विघटनलाई प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कुकर्म भनेका छन् । एक ट्वीट लेख्दै उनले मध्यरातमा संसद विघटन..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिले गरिन संसद भंग, कार्तिक २६ र मंसिर ३ मा चुनाव हुने ८ जेष्ठ २०७८, शनिबार ००:२२

पाेखरा, जेठ ८ । अब नेपालमा दुई चरणमा चुनाव हुने भएकाे छ । सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई चरणकाे चुनावी मिति ताेकेकी छिन् । संविधानको धारा ७६ (५) अनुरुप प्रधानमन्त्री नियुक्तिका..

पुरा पढ्नुहोस् »

देउवालाई समर्थन गर्ने ३८ सांसदलाई कारबाही गर्ने पत्र शितलनिवासमा ७ जेष्ठ २०७८, शुक्रबार १५:३७

पोखरा, जेठ ७ । प्रधानमन्त्रीमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई समर्थन गर्ने दुई पार्टीका ३८ सांसदलाई कारबाही गर्ने पत्र राष्ट्रपति कार्यालयमा पठाईएको छ । एमालेका माधव नेपाल पक्षका २६ र जनता समाजवादी पार्टीका उपेन्द्र–बाबूराम..

पुरा पढ्नुहोस् »

माधव पक्ष छोडेर योगेशले भनेः मेरो लागि सबै भन्दा कठिन दिन ७ जेष्ठ २०७८, शुक्रबार १५:१९

पोखरा, जेठ ७ । नेकपा एमालेका नेता योगेश भट्टराईले राजनीतिक जीवनमा सबैभन्दा कठिन दिन शुक्रबार भएको बताएका छन् । फेसबुक पेजमा स्टाटस लेख्दै उनले पार्टी एकताको पक्षमा आफु रहेकोले देउवाको पक्षमा हस्ताक्षर गर्न नसकेको बताए । एमालेको माधव पक्षका..

पुरा पढ्नुहोस् »

को बन्ला प्रधानमन्त्री ? ७ जेष्ठ २०७८, शुक्रबार १५:१७

पोखरा, जेठ ७ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको चरणमा छ । हालका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो पक्षमा बहुमत रहेको भन्दै प्रधानमन्त्रीमा दावी गरेका छन् । उनीहरुले राष्ट्रपति..

पुरा पढ्नुहोस् »