राजनीति


उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन नेकपाको आग्रह २६ पुष २०७६, शनिबार १२:४८

  काठमाडौं, पुस २६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले रिक्त सभामुख पद नेकपामै रहनका..

पुरा पढ्नुहोस् »

सभापतिसँग पार्टी सन्चालनको योजना छैन्, नेतृत्व परिवर्तन हुन्छ : शशांक २६ पुष २०७६, शनिबार १२:००

  चितवन, पुस २६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सन्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी..

पुरा पढ्नुहोस् »

विप्लव नेकपामा आउनैपर्छ, नत्र ठूलो क्षति हुन्छ : अध्यक्ष दाहाल २६ पुष २०७६, शनिबार १०:११

  काठमाडौं, पुस २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा समाहित हुन विप्लव समूहलाई आग्रह गरेका छन् । शनिबार काठमाडौमा विप्लब समूहका पोलिट्व्युरो सदस्य मोहन कार्की र ताम्सालिङ् इन्चार्ज सीता..

पुरा पढ्नुहोस् »

पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौँ :अध्यक्ष थापा २६ पुष २०७६, शनिबार १०:०६

  भक्तपुर, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र..

पुरा पढ्नुहोस् »

महाधिवेशनको मिति फेरबदल गर्न देउवाद्वारा अस्वीकार, पोखे असन्तुष्टि २४ पुष २०७६, बिहीबार १०:५०

  काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७७ साल फागुन महिनामा तोकिएको पार्टीको १४औं महाधिवेशनको मिति फेरबदल गर्न अस्वीकार गरेका छन् । बिहीबार असन्तुष्ट कांग्रेस जिल्ला सभापतिहरुसँग आफ्नै निवास बूढानीलकन्ठमा..

पुरा पढ्नुहोस् »

एकलौटी निर्णय भयो : पौडेल १९ पुष २०७६, शनिबार १०:००

  भरतपुर, पुस १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए । उनले..

पुरा पढ्नुहोस् »

निषेधको राजनीतिले मुलुकको हित गर्दैन : डा. महत १९ पुष २०७६, शनिबार ०९:५६

  काठमाडौं, पुस १९ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले निषेधको राजनीतिले मुलुकको हित नगर्ने बताएका छन् । शनिबार ललितपुरमा युवा समाज नेपालले आयोजना गरेको ‘युवासँग संवाद’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरकारमा संलग्न दलले निषेधको..

पुरा पढ्नुहोस् »

पूरै समय अब आर्थिक क्रान्तिमा लगाउँछु : दाहाल १९ पुष २०७६, शनिबार ०९:४३

  काठमाडौं, पुस १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दलहरुको ध्यान अब आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने बताएका छन् । अन्नपूर्ण–काठमाडौं समाजको तेस्रो वार्षिक साधारणसभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै..

पुरा पढ्नुहोस् »

बाबुरामसँग चुनाव हारेका नारायणकाजी राष्ट्रियसभाको उम्मेदवार १८ पुष २०७६, शुक्रबार ०७:०१

पोखरा, पुस १८ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । बालुवाटारमा बसेको सचिवालय बैठकले सबै प्रदेशका उम्मेदवार टुंगो लगाएको हो । प्र्रतिनिधिसभा..

पुरा पढ्नुहोस् »

संकल्प प्रस्ताव पारित, भारतसित वार्ताका लागि उपयुक्त समयको पर्खाइमा : परराष्ट्रमन्त्री १७ पुष २०७६, बिहीबार १०:४३

  काठमाडौं, पुस १७ । राष्ट्रियसभामा सीमा विवादबारे संकल्प प्रस्ताव पारित भएको छ । सरकारलाई निर्देशन बिहीबार बसेको बैठकले सीमा विवादबारेको संकल्प प्रस्ताव पारित गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीमा देखिएको सीमा विवाद समाधान गर्न..

पुरा पढ्नुहोस् »