राजनीति


प्रदेश ४ को उपसभामुखमा काँग्रेसकी मनकुमारी चुनाव लड्ने ५ फाल्गुन २०७४, शनिबार १६:१२

पोखरा, फागुन ५ । प्रदेश ४ को उपसभामुखमा काँग्रेसले मनकुमारी गुरुङलाई उम्मेदवार बनाएको छ । केन्द्रिय समितिको निर्देशन अनुसार गुरुङ उपसभामुखमा चुनाव लड्न लागेकी हुन् । गोरखा स्थायी घर भएकी गुरुङ काँग्रेसबाट समानुपातिक सांसदमा मनोनित भएकी हुन्..

पुरा पढ्नुहोस् »

माओवादी भित्र चरम अन्तरविरोध, अविस्वासको प्रश्ताव लैजाने तयारी ५ फाल्गुन २०७४, शनिबार १५:४३

पोखरा, फागुन ५ । प्रदेश ४ मा कास्कीबाट मन्त्री नपरेपछि माओवादी भित्र चरम अन्तरविरोध देखिएको छ । मन्त्रीमा नियुक्त भएका बाहेक नवै सांसदले हालका मन्त्रीमाथी अविस्वासको प्रश्ताव पेश गर्ने तयारी गरेका छन् । शुक्रबार साँझ विरोधकै बीच तनहूँका सांसद..

पुरा पढ्नुहोस् »

जतिसक्दो छिटो संघीयता खारेज गर्नुपर्छ-चित्रबहादुर केसी ५ फाल्गुन २०७४, शनिबार १२:३२

बुटवल, फागुन ५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जतिसक्दो छिटो संघीयता खारेज गर्नुपर्ने बताएका छन् । प्रगतिशील पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले संघीयता खारेजीको बिकल्प नै नरहेका बताए ।..

पुरा पढ्नुहोस् »

भाग्यमानी गोरखा–कास्कीलाई फापेन प्रदेश सरकार ५ फाल्गुन २०७४, शनिबार ०२:३१

पोखरा, फागुन ५ । सँधैजसो राष्ट्रिय राजनीतिको नेतृत्व गरिरहने गोरखा संघीय संरचनामा पनि भाग्यमानी रह्यो । नयाँ संरचनाले प्रदेश सरकार गठन गर्दा सबैभन्दा बढी भाग्यमानी गोरखा भयो । प्रदेशमा ७ भन्दा बढी मन्त्री बनाउन नपाईने निर्देशन छ । यति सानो..

पुरा पढ्नुहोस् »

सामाजिक कार्यकर्ताको मन्त्री यात्रा ५ फाल्गुन २०७४, शनिबार ०२:२२

पोखरा, फागुन ५ । २०१९ साल फागुन ३ गते तनहुँको आँवुखैरेनी गाउँपालिका (तत्कालीन आँवुखैरेनी गाविस) मा जन्मिएका हरिबहादुर चुमान २०३६ सालका कम्युनिष्ट कार्यकर्ता हुन् । पञ्चायतको विरोधमा होमिएका उनै चुमान बहुदल हुँदै लोकतन्त्रदेखि गणतन्त्रसम्म..

पुरा पढ्नुहोस् »

माओवादीले गर्यो विवादमै मन्त्री सिफारिस ५ फाल्गुन २०७४, शनिबार ०२:०३

पोखरा, फागुन ५ । शुक्रबारको शपथ ग्रहण कार्यक्रममा माओवादी र एमालेका गरी ४ मन्त्रीको सँगै शपथ गराउने कार्यक्रम थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादीबाट २ जना मन्त्रीको नाम मागे । त्यसपछि माओबादी केन्द्रको संसदीय बैठक विहिबार बस्यो..

पुरा पढ्नुहोस् »

गोरखाका रामशरण प्रदेशको उद्योगमन्त्री (को हुन् बस्नेत ?) ४ फाल्गुन २०७४, शुक्रबार ०९:०१

प्रकाश ढकाल पोखरा, फागुन ४ । गोरखा अहिलेसम्म एमालेका लागि कमजोर भूमी । यसअघि कहिलै पनि एमालेले शिर ठाडो हुने गरी चुनाव जितेको छैन । केही गाविसहरुमा अध्यक्ष उपाध्यक्ष जितेपनि संसदीय चुनाव एमालेका लागि गोरखा कहिलै पनि फापेन । हरेक चुनावमा..

पुरा पढ्नुहोस् »

माओवादी सरकारमा नजाने ३ फाल्गुन २०७४, बिहीबार ०९:४१

काठमाण्डौं, फागुन ३ । नेकपा माओबादी केन्द्र ओली नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने भएको छ । ओली सरकारलाई समर्थन गरेपनि आफ्ना मन्त्री नपठाउने माओबादीले निर्णय गरेको छ । बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले तत्काल सरकारमा..

पुरा पढ्नुहोस् »

माओवादी नेताको घरमा एमाले स्थायी समिति बैठक २ फाल्गुन २०७४, बुधबार ०९:४७

काठमाण्डौं, फागुन २ । नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई निचोडमा पुर्याउन अहिले नेकपा एमाले स्थायी समितिको बैठक ललितपुरको मानभवनमा बसिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट निर्माण व्यवसायी तथा नेता..

पुरा पढ्नुहोस् »

पार्टी एकताबारे निर्णय गर्न एमालेको आकस्मिक बैठक २ फाल्गुन २०७४, बुधबार ०९:२२

काठमाण्डौं, फागुन २ । माओवादीसँग पार्टी एकताको निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि स्थायी कमिटीमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो । बैठकमा सहभागी..

पुरा पढ्नुहोस् »