राजनीति


कास्की २ (ख) मा काँग्रेस उम्मेदवार विन्दुको अग्रता बढ्दै २३ मंसिर २०७४, शनिबार ०१:१४

पोखरा, मंसिर २३ । कास्कीको प्रदेशसभा ९ख० मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापाको अग्रता बढ्दै गएको छ । थापाले निकटतम प्रतिश्पर्धी वाम गठबन्धन ९माओबादी० राजकाजी गुरुङलाई करिब ८ सय मतले पछि पारेका छन् । थापाले ४ हजार ९ सय ७६ मत पाउँदा गुरुङले ४..

पुरा पढ्नुहोस् »

विहान साढे ६ बजेसम्मको कास्कीको नतिजा २३ मंसिर २०७४, शनिबार ००:५९

पोखरा, मंसिर २२ । प्रारम्भीक मतपरिणामले कास्कीमा वाम गठबन्धन काँग्रेस भन्दा निकै अगाडी देखिएको छ । ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धले निकै राम्रो लिड गरेका छन् । प्रदेशसभाका केही क्षेत्रमा भने मतान्तर अलि कम छ । प्रदेशसभा तर्फ क्षेत्र नम्बर..

पुरा पढ्नुहोस् »

कास्की २ (ख) मा काँग्रेस उम्मेदवार थापा ७ सय मतले अगाडी २२ मंसिर २०७४, शुक्रबार १८:२४

पोखरा, मंसिर २३ । कास्कीको प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापाको अग्रता बढ्दै गएको छ । थापाले निकटतम प्रतिश्पर्धी वाम गठबन्धन (माओबादी) राजकाजी गुरुङ ७ सय २२ मतले पछि पारे । थापाले २ हजार ३ सय ६८ मत पाउँदा गुरुङले १ हजार ६ सय ३६ मत..

पुरा पढ्नुहोस् »

राती साढे ११ बजेसम्मको कास्कीको नतिजा (पढ्नुस् विस्तृतमा) २२ मंसिर २०७४, शुक्रबार १७:४६

पोखरा, मंसिर २२ । प्रारम्भीक मतपरिणामले कास्कीमा वाम गठबन्धन काँग्रेस भन्दा निकै अगाडी देखिएको छ । ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धले निकै राम्रो लिड गरेका छन् । प्रदेशसभाका केही क्षेत्रमा भने मतान्तर अलि कम छ । प्रदेशसभा तर्फ क्षेत्र नम्बर..

पुरा पढ्नुहोस् »

राती साढे ८ बजेसम्मको कास्कीको नतिजा २२ मंसिर २०७४, शुक्रबार १४:४६

पोखरा, मंसिर २२ । प्रारम्भीक मतपरिणामले कास्कीमा वाम गठबन्धन काँग्रेस भन्दा निकै अगाडी देखिएको छ । ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धले निकै राम्रो लिड गरेका छन् । प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा विन्दुकुमार थापा केही अगाडी..

पुरा पढ्नुहोस् »

कास्कीको कालिका मतदान केन्द्रमा झडप २१ मंसिर २०७४, बिहीबार ०५:२५

पोखरा, मंसिर २१ । कास्की क्षेत्र नम्बर ३ स्थित कास्कीकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा झडप भएको छ । फरक पार्टीले आफ्ना कार्यकर्ताको भोट जबरजस्ती हालेको आरोप लगाउँदै बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप भएको हो । अहिले स्थिती सामान्य..

पुरा पढ्नुहोस् »

मतदान केन्द्र नजिक एमालेको स्वास्थ्य शिविर २१ मंसिर २०७४, बिहीबार ०३:०६

पोखरा, मंसिर २१ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ स्थित राम प्रावि मतदान केन्द्र नजिक नेकपा एमालेले स्वास्थ्य शिविर राखेको छ । मतदातालाई प्रभावित गर्ने गरी एमालेका कार्यकर्ताले स्वास्थ्य शिविर रोखेका हुन् । श्रोतका अनुसार एमालेबाट..

पुरा पढ्नुहोस् »

कास्कीमा कुन उम्मेदवारले कहाँबाट भोट हाल्दैछन् ? २१ मंसिर २०७४, बिहीबार ०१:०९

प्रकाश ढकाल पोखरा, मंसिर २१ । आज केहीबेरपछि हुने मतदानमा कास्कीबाट कुन नेताको मतदान कुन केन्द्रमा छ ? जिल्लामा प्रतिनिधीसभा सदस्यका उम्मेदवार आफ्नै क्षेत्रमा आँफैलाई मत हाल्न पाएपनि प्रदेशसभा तर्फ केही उम्मेदवारले आँफैलाई मतदान गर्न..

पुरा पढ्नुहोस् »

एनसेल काण्डमा रवीन्द्र अधिकारीलाई किन मुछे कुमार खड्काले (भिडियो) १८ मंसिर २०७४, सोमबार १४:२८

पोखरा, मंसिर १८ । पछिल्लो समय पोखरामा एउटा बिषयले माहौल तात्यो । पुर्व मन्त्री कुमार खड्काले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार तथा एमाले नेता रवीन्द्र अधिकारीलाई एनसेल काण्डमा मुछे । अधिकारीको विकास समितिले एनसेललाई गलत..

पुरा पढ्नुहोस् »

बिन्दुलाई सघाउन राप्रपा उम्मेदवार खत्रीले उम्मेदवारी फिर्ता लिए १८ मंसिर २०७४, सोमबार ०२:२१

पोखरा, मंसिर १८ । नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापालाई सघाउने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विष्णुबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्र र जिल्ला तहको सहमति..

पुरा पढ्नुहोस् »