कास्की २ (ख) मा काँग्रेस उम्मेदवार थापा ७ सय मतले अगाडी

पोखरा, मंसिर २३ ।
कास्कीको प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापाको अग्रता बढ्दै गएको छ । थापाले निकटतम प्रतिश्पर्धी वाम गठबन्धन (माओबादी) राजकाजी गुरुङ ७ सय २२ मतले पछि पारे ।
थापाले २ हजार ३ सय ६८ मत पाउँदा गुरुङले १ हजार ६ सय ३६ मत पाएका छन् ।