अबदेखि पोखराबाटै श्रम स्वीकृति २५ पुष २०७५, बुधबार १२:४०
पोखरा, पुस २५ । बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खवर छ । काठमाण्डौंबाट मात्रै हुँदै आएको श्रम स्विकृति अवदेखि पोखराबाट पनि हुने भएको छ । विहिबारदेखि पोखराबाट श्रम स्विकृति दिने तयारी भएको छ । नेपाल सरकार बैदेशिक रोजगार विभागले केहि दिन..
पुरा पढ्नुहोस् »