प्रवास


काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या २ चैत्र २०७५, शनिबार ११:२१

नयाँ दिल्ली, चैत २ । इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बिएसपी) का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उनका छोरा सोमेश घाइते भएका..

पुरा पढ्नुहोस् »

बुद्ध एयरले जेठदेखि कोलकाता उडान गर्ने २ चैत्र २०७५, शनिबार ०२:३७

काठमाण्डौं, चैत २ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन..

पुरा पढ्नुहोस् »

केन्यामा भएको विमान दुर्घटनामा गोरखाकी एकता अधिकारीकाको मृत्यु २७ फाल्गुन २०७५, सोमबार ०१:२२

काठमाण्डौं, फागुन २७ । केन्यामा भएको विमान दुर्घटनामा पनि एक नेपालीको ज्यान गएको छ । आइतबार भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा गोर्खाकी एकता अधिकारीको मृत्यु भएको खुलेको छ । दुर्घटनामा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), इथियोपियामा कार्यरत..

पुरा पढ्नुहोस् »

कार र ट्रक ठक्कर खाँदा १० जनाको मृत्यु २५ फाल्गुन २०७५, शनिबार १३:२१

नयाँ दिल्ली, फागुन २५ । भारतको झारखण्डमा कार र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रहेको रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका..

पुरा पढ्नुहोस् »

१३ सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी १४ माघ २०७५, सोमबार ०२:३२

काठमाण्डौं, माघ १४ । फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ । यो समाचार आजको नागरिक..

पुरा पढ्नुहोस् »

सहारा हङकङले गर्यो अस्पताल बनाउन ३० लाख सहयोग, सहारा एकेडेमीलाई ५ लाख १३ माघ २०७५, आईतवार १४:०६

पोखरा, माघ १३ । सहारा हङकङले अस्पताल निर्माण गर्न ३० लाख रुपैयाँ सहयोग गरेको छ । सेप्टेम्बर २८ मा गरिएको च्यारिटी हाईकिङ र नाइट डिनर कार्यक्रमबाट बचत भएको रकम रासकोट सामुदायिक अस्पतालमा २ लाख र सहारा एकेडेमीमा रहेका विपन्न बर्गका बालकहरुको..

पुरा पढ्नुहोस् »

सहारा युकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित ७ माघ २०७५, सोमबार १६:२६

पोखरा, माघ ७ । सहारा युकेको नयाँ अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएका छन् । युकेमा भएको छैठौं अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा कुशाङ गुरुङ, महासचिवमा धनु थकाली, सचिवमा बाचस्पती रेग्मी,..

पुरा पढ्नुहोस् »

मलेसियामा छुरा हानेर एक नेपालीको हत्या, अर्का एकजना घाइते ६ माघ २०७५, आईतवार ०४:४२

एजेन्सी, माघ ६ । मलेसियाको राजधानी केपोङ्गको एउटा कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । झगडा छुट्याउन गएका ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो । नेपाली र..

पुरा पढ्नुहोस् »

अमेरिकाको संसदमा नेपाली छोरो, वेद हातमा राखेर लिए सपथ २७ पुष २०७५, शुक्रबार ०३:२९

एजेन्सी, पुस २७ । अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् । उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका हुन् । मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित..

पुरा पढ्नुहोस् »

विदेश जाने पासपोर्ट थमाउदै श्रम मन्त्री विष्टले भने–अव बाध्यताले काम गर्न बिदेशिनु पर्दैन २६ पुष २०७५, बिहीबार ११:०१

पोखरा, पुस २६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा रोजगार विभागले पोखराबाटै श्रम स्विकृति दिन थालेको छ । विहिबार श्रम मन्त्री गोकर्ण विष्टले दुईजना यूवालाई विदेश जानका लागि पुनः श्रम स्विकृत गरिएको पासपोर्ट दिएपछि..

पुरा पढ्नुहोस् »