प्रवास


अत्यधिक गर्मीले एकदिन मै ६६ जनाको मृत्यु, विरामीलाई १०८ डिग्रि ज्वरो २ असार २०७६, सोमबार ०३:३१

एजेन्सी, असार २ । बिहारमा भीषण गर्मी र लूको कारणले शनिवार ६६ मानिसको मृत्यु भएको छ । मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जना छन् । लूबाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको थिए..

पुरा पढ्नुहोस् »

अमेरिका सपना–७५ लाख डुबाएर १७ महिना जेल ३२ जेष्ठ २०७६, शनिबार ०२:५६

काठमाण्डौं, जेठ ३२ । अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने..

पुरा पढ्नुहोस् »

सडक दुर्घटनामा परि स्पेनमा स्याङजाका कोइरालाको मृत्यु १६ जेष्ठ २०७६, बिहीबार १७:५३

एजेन्सी, जेठ १६ । स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी ज्यान गएको हो । साइकलमा सवार..

पुरा पढ्नुहोस् »

हतियारसहित हेटौंडासम्म आइपुगे भारतीय प्रहरी १२ जेष्ठ २०७६, आईतवार ०१:५५

हेटौंडा, जेठ १२ । हतियारसहित हेटौँडामा भेटिएका भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत नै फिर्ता पठाएको छ । भारतीय प्रहरी शनिबार हातहतियारसहित मकवानपुरको हेटौँडामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार हेटौँडाको..

पुरा पढ्नुहोस् »

जाजरकोटकी चेली भारतीय फिल्ममा धुम मच्चाउँदै २३ बैशाख २०७६, सोमबार ०३:४६

काठमाण्डौं, बैशाख २३ । बलिउडमा जाजरकोटे चेली भेरी नगरपालिका– ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी छिन् । अभिनेत्री सिजनको ‘हर जनम मे मिलेंगे’ बलिउड चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ । चलचित्र पी..

पुरा पढ्नुहोस् »

नेपाल एयरलाइन्सको दिल्ली जाने भाडा सबैभन्दा सस्तो १७ बैशाख २०७६, मंगलवार १३:२०

काठमाण्डौं, बैशाख १७ । नेपाल वायुसेवा निगमले भारतको नयाँदिल्लीमा बुधबारदेखि दैनिक २ उडान गर्ने भएको छ । अन्तराष्ट्रिय उडानमा भारतको नयाँदिल्लीमा सातामा ११ उडान गर्दै आएको निगमले भोलिदेखि दैनिक दुई उडान अर्थात् सातामा १४ उडान गर्नेछ..

पुरा पढ्नुहोस् »

२५ नेपालीलाई मृत्युदण्ड, १६ जना बाचुञ्जेल जेलमा १६ बैशाख २०७६, सोमबार ०१:१४

काठमाण्डौं, बैशाख १६ । रोजगारीका लागि खाडी पुगेका २५ जना नेपाली कामदारलाई मृत्युदण्डको सजाय सुनाइएको छ । विभिन्न समयमा पुगेका उनीहरुलाई विभिन्न समयमा मृत्युदण्ड सजाय सुनाइएको हो । विदेशस्थित विभिन्न कूटनीतिक नियोगहरुबाट प्राप्त विवरणका..

पुरा पढ्नुहोस् »

इतिहासमै पहिलो पटक अष्ट्रेलियामा नेपाली मूलका श्रेष्ठको सांसदमा उम्मेदवारी ३ बैशाख २०७६, मंगलवार ०२:३९

एजेन्सी, बैशाख ३ । इतिहासमै पहिलो पटक अष्ट्रेलियामा नेपाली मूलका युवा संघीय चुनावको उम्मेद्वार बनेका छन् । उनको नाम सत्तारुढ लिबरल पार्टीले सिफारिस गरेको हो । सिड्नी बस्ने २६ वर्षका प्रमेज श्रेष्ठलाई न्यू साउथ वेल्सको लिबरल पार्टीले सिड्नीको..

पुरा पढ्नुहोस् »

८ महिनामा ५५० भन्दा नेपाली श्रमिकको मृत्यु, कुन देशमा कतिको ज्यान गयो ? २८ चैत्र २०७५, बिहीबार ०१:५०

काठमाण्डौं, चैत २८ । वैदेशिक रोजगारको लागी विदेश गएका नेपाली कामदारमध्ये यो वर्ष साउनदेखि चैत्र २१ गते सम्म ५ सय ५३ जनाको ज्यान गएको छ । यसमा पुरुषको संख्या अत्यधिक (५ सय ३६) र महिलाको संख्या १७ रहेको छ । विगत ८ महिनाको अवधिमा मलेशिया जाने धेरै (१..

पुरा पढ्नुहोस् »

गोरखाका गन्धर्वलाई मलेसियामा कम्पनीको मालिकले नै बेपत्ता पारे ५ चैत्र २०७५, मंगलवार ०१:५४

पोखरा, चैत ५ । रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा केही दिनदेखि बेपत्ता भएका छन् । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका गोरखाको पालुङटार नगरपालिका, ठाटीँपोखरीका जगत गन्धर्वलाई आफैँले काम गर्ने कम्पनीको मालिकले कुटपिट गरी बेपत्ता..

पुरा पढ्नुहोस् »