प्रवास


एनआरएनए महिला विभागको आग्रहः ‘नेपालीलाई घर फर्काउ’ ७ जेष्ठ २०७७, बुधबार १५:३६

पोखरा, जेठ ७ । गैर आवासीय नेपाली संघ, एनआरएनए अन्तर्गतको महिला विभागले विश्वभर छरिएर रहेका नेपालीहरलाई नेपाल फर्काउन सरकारसँग माग गरेको छ । विभागको विभिन्न मितिमा बसेको बैठकले विदेशमा रहेका नेपालीहरुको दैनिकी जटिल बन्दै गएको भन्दै तत्कालै..

पुरा पढ्नुहोस् »

कोरोना पीडितलाई थापाको संयोजनमा ४ लाखभन्दा धेरै सहयोग १ जेष्ठ २०७७, बिहीबार ०९:३०

पोखरा, जेठ १ । कोरोना भाइरसका कारण पीडित बनेका विभिन्न ब्यक्तिहरुलाई गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्गत वान एनसीसी वान प्रोजेक्ट विभागले आर्थिक सहयोग गरेको छ । सहयोगीसँग सहयोग जुटाएर दुखमा परेका ब्यक्तिहरुलाई सहयोग गरिएको हो । एनआरएनए..

पुरा पढ्नुहोस् »

स्पेनमा कोरोना महामारी र नेपालीको अवस्था

सुन्दरी लामा शाक्य म्याड्रिड (स्पेन), जेठ १ । ३१ जनवरी महिनामा देखिएको पहिलो कोभिड १९ संक्रमितको तथ्यांक मार्च अनि अप्रिल महिनाहरूमा महामारीको रूप हुँदै आजको मितिसम्ममा आईपुग्दा २२८६९१ जना पुगिसकेको छ । यो तथ्याङ्कले स्पेन संसारको दोस्रो बढि..

पुरा पढ्नुहोस् »

दुबईमा गाडी दुर्घटना, ६ नेपालीको मृत्यु १४ आश्विन २०७६, मंगलवार ०५:५०

एजेन्सी, असोज १४ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन..

पुरा पढ्नुहोस् »

अमेरिकामा गाडी दुर्घटना हुँदा नेपाली विद्यार्थीको निधन १२ आश्विन २०७६, आईतवार ०४:०१

एजेन्सी, असोज १२ । अमेरिकाको लुजियानामा एक सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु भएको छ । लुजियानाको स्टेट युनिभर्सिटीमा अध्ययनरत सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा निधन भएको हो । सिभिल इन्जिनियरिङ पढ्दै..

पुरा पढ्नुहोस् »

डीभी परेर वडा अध्यक्ष अमेरिकामा २२ श्रावण २०७६, बुधबार ०२:०१

काठमाण्डौं, साउन २२ । पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषद्मै चर्कोरुपमा उठेको थियो । यसको असर परेको थियो– केही ठूला पदधारी..

पुरा पढ्नुहोस् »

समिक्षाले सायदै सोचेकी थिइन् मृत्यु नजिकै छ १६ श्रावण २०७६, बिहीबार ०६:००

कठमाण्डौं, साउन १६ । गत आइतबार अष्ट्रेलियामा उज्यालो हुनै बाँकी थियो । स्थानीय समयअनुसार बिहानको ३ बजेको थियो । पाँच जना नेपाली युवा विद्यार्थी अस्ट्रेलियाकै अग्ला पहाड रहेको स्नोवी माउन्टेनतर्फ कारमा हुइँकिए । गाडीमा यात्रा गरिरहँदा..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियामा कार दुर्घटना, पोखराकी सुवेदी सहित २ जनाको मृत्यु १२ श्रावण २०७६, आईतवार १२:२०

पोखरा, साउन १२ । अष्ट्रेलियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । अस्ट्रेलियाको कूमास्थित मोनारो हाइवेमा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारी छन् । तीव्र गतिमा रहेको कार..

पुरा पढ्नुहोस् »

जापान जाने कामदारका लागि भाषा र सीप परीक्षा कात्तिकमा ६ श्रावण २०७६, सोमबार १५:३६

काठमाण्डौं, साउन ६ । जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा ’कियर गिभर’का लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले..

पुरा पढ्नुहोस् »

रअ प्रमुख नेपालमा

काठमाण्डौं, साउन ६ । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो । गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको..

पुरा पढ्नुहोस् »