प्रवास


अफगानिस्तानको काबुल आक्रमणमा ११ नेपाली परे १४ मंसिर २०७५, शुक्रबार १३:५९

पोखरा, मंसिर १४ । अफगानिस्तानको काबुल आतंककारी हमलामा ११ जना नेपाली परेका छन् । आक्रमणमा परेका १६ जना घाइते मध्ये ११ जना नेपाली रहेका छन् । जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका..

पुरा पढ्नुहोस् »

फेरि एक नेपाली चेलीको रहस्यमय मृत्यु ११ मंसिर २०७५, मंगलवार ०१:४३

एजेन्सी, मंसिर ११ । वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपालीले ज्यान गुमाएका छन् । कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गामेन्टको कामका लागि गएका दुई जनाको एक महिनाभित्र एउटै भवनमा ज्यान..

पुरा पढ्नुहोस् »

कमाउन साउदी पुगेकै दिन जेल ! ११ मंसिर २०७५, मंगलवार ०१:३४

काठमाण्डौं, मंसिर ११ । बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतके सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो । सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी..

पुरा पढ्नुहोस् »

कोरियामा एक नेपालीको मृत्यु ९ मंसिर २०७५, आईतवार १२:५८

दक्षिण कोरिया, मंसिर ९ । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कोरियाको स्ट्रबेरी फर्ममा..

पुरा पढ्नुहोस् »

दक्षिण कोरियामा छक्का पञ्जा ३ २८ कार्तिक २०७५, बुधबार १४:४९

पोखरा, कार्तिक २८ । सर्बाधिक रुचाईएको नेपाली चलचित्र छक्का पञ्जा ३ दक्षिण कोरियामा पनि देखाईने भएको छ । नेपाल गोरखा परिवार, दक्षिण कोरियाले नोभेम्बर २५ तारिखमा आन्सान र डिसेम्बर २ तारिखमा दुङ्देमुन सहर मा चलचित्रको प्रदर्शन गर्न लागेको हो । सो..

पुरा पढ्नुहोस् »

अमेरिका एउटा दलदल हो, आएपछि फर्किन गाह्रो छ–गोविन्द पौडेल १४ कार्तिक २०७५, बुधबार ०४:१२

अमेरिका, कार्तिक १४ । नेपालको विपक्षी ध्रुवकाे देश । धेरैको सपनाको देश । अमेरिका नामको देश जान ज्यानै जोखिममा पार्नेको पनि यहाँ कमी छैन् । लाखौँ खर्चेर अमेरिका जान मानिसहरु सहजै तयार हुन्छन् । चाहे डिभी परोस वा चाहे मेक्सिकोको पर्खाल नाघेर होस्..

पुरा पढ्नुहोस् »

मलेसिया रोजगारी खुल्दै, कामदारको खर्च रोजगारदाताले बेहोर्ने ११ कार्तिक २०७५, आईतवार ०२:२९

काडमाण्डौं, कार्तिक ११ । बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार (आज) काठमाडौं आउँदैछन् । नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा..

पुरा पढ्नुहोस् »

अधिकारी बने पोखरा–सिड्नी समाज अष्ट्रेलियाको अध्यक्ष, को हुन् उनी ? १० कार्तिक २०७५, शनिबार १६:२०

पोखरा, कार्तिक १० । पोखराका युवा समाजसेवी राजु अधिकारी पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा चयन भएका छन् । संस्थाको सिडनीमा भएको साधरणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको समाजले जानकारी दिएको हो..

पुरा पढ्नुहोस् »

कोरियामा एक नेपालीको मृत्यु १० कार्तिक २०७५, शनिबार १५:०८

साउथ कोरिया, कार्तिक १० । दक्षिण कोरियामा काम गर्न गएका एक युवकको हृदयघातका कारण मृत्यु भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–९ का आङकामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको हो । हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका..

पुरा पढ्नुहोस् »

कात्तिक अन्तिम सातादेखि नेपालीका लागि मलेसियामा रोजगारी खुल्ने ९ कार्तिक २०७५, शुक्रबार ०३:००

काठमाण्डौं, कार्तिक ९ । नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा मलेसियासँग आगामी कात्तिक १२ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन कात्तिक ११ गते नेपाल आउँदैछन्..

पुरा पढ्नुहोस् »