प्रमुख समाचार


गौचन हत्याका मुख्य सुटर पक्राउ ९ माघ २०७४, मंगलवार ०७:२७

काठमाण्डौं, माघ ९ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटरलाई प्रहरीले आज बिहान चितवनबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको टोलीले मुख्य सुटर श्याम लामा..

पुरा पढ्नुहोस् »

तीन वर्षमा २० हजार बेपत्ता ९ माघ २०७४, मंगलवार ०७:१६

काठमाण्डौं, माघ ९ । नेपालमा दैनिक १७ नागरिक बेपत्ता हुन्छन् । प्रहरीको तथ्याकं अनुसार ३ बर्षमा देशभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ । बेपत्ता..

पुरा पढ्नुहोस् »

कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार ९ माघ २०७४, मंगलवार ०६:३८

काठमाण्डौं, माभ ९ । नेकपा एमालेबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएर पनि उम्मेदवार छनोटमा नपरेकी गायिका कोमल वलीलाई पार्टीले अन्ततः राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । सोमबार बसेको एमाले स्थायी समिति बैठकले उनलाई प्रदेश नं ५ बाट..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा आलोपालो मुख्यमन्त्री (को पहिले ?) ८ माघ २०७४, सोमबार १५:५२

पोखरा, माघ ८ । प्रदेश नम्बर ४ मा आलोपालो मुख्य मन्त्री बनाउने तयारी एमालेको छ । दुई ठूला नेताबीच भागबण्डा नमिलेपछि बर्ष भाग लगाएर मुख्य मन्त्री बनाउने योजना एमालेले बुनिरहेको छ । यहाँको मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ..

पुरा पढ्नुहोस् »

पोखराको पर्यटन समीक्षा–संख्या बढ्यो, गुणस्तर बढेन ८ माघ २०७४, सोमबार १५:२६

पोखरा, माघ ८ । पोखरामा पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ । नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक सार्वजनिक गर्यो । तर यहाँका पर्यटन ब्यवसायी सन्तुष्ट छैनन् । उनीहरुले पर्यटकको संख्या बढेपनि गुणस्तरीय पर्यटक..

पुरा पढ्नुहोस् »

खुल्यो प्रदेश सरकारको बाटो, सांसदको सपथ ८ माघ २०७४, सोमबार ०२:३७

प्रकाश ढकाल पोखरा, माघ ८ । आईतबार प्रदेश नम्बर ४ का सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशका जेठा सांसद जनकलाल श्रेष्ठले ५७ जना सांसदलाई सपथ गराए । ६७ बर्षिय श्रेष्ठले त्यसअघि नै प्रदेश प्रमुख बाबुराम कुवँरसँग उनकै कार्यकक्ष (साविक..

पुरा पढ्नुहोस् »

फोटोमा हेर्नुस ४ नम्बर प्रदेशका सांसदको सपथ ७ माघ २०७४, आईतवार ०८:३८

प्रकाश ढकाल पोखरा, माघ ७ । प्रदेश नम्बर ४ का सांसदहरुले सपथ ग्रहण गरेका छन् । विशेष समारोहका बीच आईतबार पोखराको नदीपुर स्थित प्रदेशसभा भवनमा प्रदेशका जेष्ठ सांसद जनकलाल श्रेष्ठले उनीहरुलाई सपथ खुवाएका हुन् । आईतबार यहाँका ५८ सांसदले सपथ लिएका..

पुरा पढ्नुहोस् »

प्रदेश ४–६० सांसदले सपथ ग्रहण गर्दै, यस्तो छ तयारी ७ माघ २०७४, आईतवार ०२:४९

पोखरा, माघ ७ । प्रदेश नम्बर ४ का निर्वाचित सांसदहरुको पदभार ग्रहणको तयारी पूरा भएको छ । आज बिहान ९ बजे प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेशसभाका जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ खुवाउने छन् । जेष्ठ सदस्य श्रेष्ठले अरु ५९ जनालाई ११ बजे सपथ ग्रहण..

पुरा पढ्नुहोस् »

तयार भयो ४ नम्बर प्रदेश प्रमुखको कार्यालय (यस्तो छ सपथको तयारी) ६ माघ २०७४, शनिबार १२:४५

पोखरा, माघ ६ । पोखरालाई चार नम्बर प्रदेशको अस्थाई केन्द्र तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ । शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई..

पुरा पढ्नुहोस् »

यसरी हुँदैछ ४ नम्बर प्रदेशको राजधानी मर्मत (फोटो फिचर) ६ माघ २०७४, शनिबार ११:२७

पोखरा, माघ ६ । पोखरालाई चार नम्बर प्रदेशको अस्थाई राजधानी तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ । शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई..

पुरा पढ्नुहोस् »