गण्डकी प्रदेशका सामाजिक परिचालकको पोखरा केन्द्रित आन्दोलन, बालबच्चा लिएर धर्नामा २९ श्रावण २०७५, मंगलवार १६:११
पोखरा, साउन २९ । गण्डकी प्रदेशका सामाजिक परिचालकहरुले पोखरा केन्द्रित आन्दोलन सुरु गरेका छन् । आफ्ना माग सम्बन्धीत स्थानीय सरकारले नसुनेको भन्दै उनीहरु प्रदेशको ढोका घचघच्याउन आईपुगेका हुन् । आईतबार प्रदेशसभा नजिकै नदिपुर स्थित सडक छेकेर..
पुरा पढ्नुहोस् »