सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेलाई क्षतिपूर्ति रकम बढाइँदै २४ श्रावण २०७५, बिहीबार ०४:०६
काठमाण्डौं, साउन २४ । सरकारले सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेको लागि क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । हाल सवारी दुर्घटनामा मृत्यु हुनेको ५ लाख र घाइतेको अवस्थाअनुसार अधिकतम ३ लाखसम्म बीमामार्फत क्षतिपूर्ति हुने व्यवस्था छ । बीमा..
पुरा पढ्नुहोस् »