सामाजिक परिचालक आन्दोलित २१ श्रावण २०७५, सोमबार १५:११
पोखरा, साउन २१ । गण्डकी प्रदेशमा कार्यरत सामाजिक परिचालकहरु आन्दोलित भएका छन् । उनीहरुको असार मसान्तपछि म्याद सकिएको छ । तत्काल पुनर्वहालीको माग गर्दै उनीहरुले माग पूरा नभए संघर्षका कार्यक्रम गर्ने बताएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन..
पुरा पढ्नुहोस् »