प्रमुख समाचार


‘माफ गर्नुस् ! झापामा चुनाव हारेको विश्वप्रकाश काठमाडौंमा उम्मेदवार बन्दैन’ २५ आश्विन २०७५, बिहीबार ०२:४१

काठमाण्डौं, असोज २५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ७ को उपनिर्वाचनमा उम्मेदवारको रुपमा सहभागिता नजनाउने स्पष्ट पारेका छन् । आज एक ट्विट गर्दै नेता शर्माले झापामा चुनाव हारेकाले आफू..

पुरा पढ्नुहोस् »

कर्मचारीहरु टोपी लिएर भाग्ने दिन नआओस्–अख्तियार प्रमुख घिमिरे २५ आश्विन २०७५, बिहीबार ०२:११

पोखरा, असोज २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले भ्रष्टार गर्ने विरुद्ध आयोगले स्विप अपरेशन गर्ने बताएका छन् । पोखरामा आफ्नै भवन शिलान्यास गर्दै उनले जनता सचेत भैसकेकोले कामप्रति जिम्मेवार हुन कर्मचारीलाई..

पुरा पढ्नुहोस् »

१२ करोड लागतमा पोखरामा अख्तियारको आफ्नै भवन २४ आश्विन २०७५, बुधबार १३:२५

पोखरा, असोज २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आफ्नै भवन निर्माण गर्ने भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको परिसरभित्र साढे दुईतले भवन निर्माणको काम सुरु भैसकेको छ । अख्तियार र अख्तियार अन्तर्गत रहने प्रहरीको छुट्टाछुट्टै..

पुरा पढ्नुहोस् »

उपल्लो मुस्ताङमा पनि एयरपोर्ट बन्ने २४ आश्विन २०७५, बुधबार १२:२९

प्रकाश ढकाल पोखरा, असोज २४ । नेपाल र चीनको सीमाना कोरला नाका र दामोदर कुण्डलाई लक्षित गरि उपल्लो मुस्ताङमा एयरपोर्ट निर्माण गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सक्रियतामा ल्हो घेकर दामोदर कुण्ड गाउँपालिका वडा नम्बर १..

पुरा पढ्नुहोस् »

पोखरामा अख्तियारको कडा अपरेसन–२ दिनमा साढे ५ लाख घुससहित ३ जना पक्राउ, एक फरार २४ आश्विन २०७५, बुधबार ०५:१८

पोखरा, असोज २४ । अख्तियार दुरुपयोग अनुसन्धान अयोग पोखराले दुई दिनको बीचमा साढे ५ लाख घुससहित ३ जनालाई पक्राउ गरेको छ । जनताको धेरै गुनासो आउने मालपोत कार्यालयबाट मंगलबार साँझ २ कर्मचारी ५० हजार सहित पक्राउ परे । अधिकृत ख्यामनारायण पौडेल र..

पुरा पढ्नुहोस् »

Breaking-५ लाख रुपैयाँ घुस सहित पोखराबाट सहन्यायधिवक्ता पक्राउ २४ आश्विन २०७५, बुधबार ०३:५९

पोखरा, असोज २४ । पोखराको सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सहन्याधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार विहान पौने ९ बजे कार्यालयबाट घुस रकम सहित पक्राउ परेका हुन् । ठगी मुद्धालाई सर्वोच्चमा..

पुरा पढ्नुहोस् »

पोखराकी श्रेयाको बलात्कारपछि हत्या गर्ने कुसुम जेल चलान २४ आश्विन २०७५, बुधबार ०२:१२

पोखरा, असोज २४ । असोज ८ गते पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भयो । असोज १० गते हत्या आरोपमा छिमेकी पक्राउ परे । घटना विवरण र अनुसन्धानबाट उनकै छिमेकी कुशुम पौडेल हत्यारा ठहरिए । कुसुमलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका..

पुरा पढ्नुहोस् »

वामदेव ल्याउने चुनावमा राज्यकोषको करोडौं खर्च हुने २४ आश्विन २०७५, बुधबार ०१:४९

काठमाण्डौं, असोज २४ । नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो । गौतमका..

पुरा पढ्नुहोस् »

दशैंमा पोखरालाई ५० करोडको मासु २४ आश्विन २०७५, बुधबार ०१:३९

प्रकाश ढकाल पोखरा, असोज २४ । पोखरामा यसबर्षको दशैंलाई मासुको जोहो ब्यापारिले गरिसकेका छन् । दशैंमा विशेषगरि खसिबोका र भेडाच्याङग्रा बढी काटिन्छन् । यसबर्षको दशैंलाई पोखरामा मात्रै १० हजार हाराहारीमा भेडाच्याङग्रा र ८ हजारजति खसीबोका..

पुरा पढ्नुहोस् »

५० हजार घुससहित कास्की मालपोतबाट दुई कर्मचारी पक्राउ २३ आश्विन २०७५, मंगलवार १६:३३

पोखरा, असोज २३ । मालपोत कार्यालय कास्कीमा कार्यरत दुई कर्मचारी ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अधिकृत ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मालाई घुससहित अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । उनीहरु दुवैजनालाई जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »