बलात्कारबाट जोगिन धनगढीमा १५ सय महिला मार्सल आर्ट सिक्दै २१ आश्विन २०७५, आईतवार ०१:३२
कञ्चनपुर, असोज २१ । बलात्कारका घटना दिनहुँ बढ्न थालेपछि धनगढीमा महिलाहरुलाई आत्मरक्षा तालिम दिईएको छ । राष्ट्रिय गोजुरियो कराँते–दो संघले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबार किशोरी र महिलाका लागि ‘उमेन्स सेल्फ डिफेन्स क्याम्प..
पुरा पढ्नुहोस् »