पोखरा महानगरलाई एकीकृत सम्पत्ति कर नउठाउन अदालतको आदेश १६ आश्विन २०७५, मंगलवार ११:५९
पोखरा, असोज १६ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ती कर नउठाउन उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । उच्च अदालत पोखराले मंगलबार परामादेश जारी गरेको हो । मुख्य न्यायाधीस कुमार चुडाल र न्यायाधीस वीरबहादुर डाँगीको संयुक्त..
पुरा पढ्नुहोस् »