पालिखेचोकका सबै घर भत्किए, पूराना शंकरको योजना नयाँ शंकरले पूरा गरे १९ आश्विन २०७५, शुक्रबार १३:१४
पोखरा, असोज १९ । पोखरेलीको ४० बर्षदेखिको अभ्यासले मुर्त रुप लिएको छ । तत्कालीन अञ्चलाधीष शंकरराज पाठकले पालिखेचोकलाई फराकीलो बनाउने महत्वकांक्षी योजना उबेला लिएका थिए । उतिबेला मान्छेले चाक्ला सडकको काम छैन भन्दै सडक फराकीलो बनाउन दिएनन् ।..
पुरा पढ्नुहोस् »