प्रमुख समाचार


बतासलाई उत्कृष्ट डिलर अवार्ड (कसरी भयो उत्कृष्ट ?) १२ भाद्र २०७७, शुक्रबार १३:५३

पोखरा, भदौ १२ । पोखराको बतास अर्गनाइजेसनले उत्कृष्ट अवार्ड जितेको छ । भारतको भोल्भो आइचर कमर्सियल भेइकल लिमिटेडको उत्कृष्ट डिलर बतासले जितेको हो । लामो समय देखि पोखरा लगायत नेपालका विभिन्न ठाउँहरुबाट सेवा सञ्चालन गर्दै आएको बतासले गत बर्ष..

पुरा पढ्नुहोस् »

कोरोनाले मृत्यु भएका ब्यक्तिले प्रयोग गरेका सामानबाट सर्छ कोरोना ११ भाद्र २०७७, बिहीबार ०५:२०

काठमाण्डौं, भदौ ११ । मास्क लगायत संक्रमित र सक्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री घरायसी फोहोरमा मिसिएर त्यसै बाहिर जाने गरेका छन् । कतिपय स्थानमा ढल, नदी, सडक वा अस्पताल आसपास जथाभावी प्रयोग गरिएका मास्क फ्याँकिएका भेटिन्छन्..

पुरा पढ्नुहोस् »

पोखरामा कोरोनाले एक महिलाको मृत्यु ११ भाद्र २०७७, बिहीबार ०५:१६

पोखरा, भदौ ११ । पोखरामा कोरोनाका कारण थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा पोखरा १२ कि ३२ बर्षीया महिलाको मृत्यु भएको हो । उनी भदौ ७ गते उचपारका लागि अस्पताल आएकी थिईन् । विहिबार..

पुरा पढ्नुहोस् »

कुलमानको नियुक्तीबारे मन्त्रीपरिषद्मा प्रश्ताव नै नलगेको उर्जामन्त्रीको भनाई ९ भाद्र २०७७, मंगलवार १३:३३

काठमाण्डौं, भदौ ९ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने बिषयमा कुने प्रश्ताव मन्त्रीपरिषद्मा नलगेको उर्जामन्त्री वर्षमान पुनले बताए । सामाजिक सञ्जाल र सञ्चार माध्यममा समेत कुलमानलाई निरन्तरता..

पुरा पढ्नुहोस् »

बागलुङमा घर पुरिँदा १ जनाको मृत्यु ९ भाद्र २०७७, मंगलवार १३:२१

पोखरा, भदौ ९ । बागलुङको ढोरपाटन नगरपालिकामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भउको छ । स्थानीय प्रकाश परियारको घर माथीबार झरेको पहिरोमा पुरिएको हो । घर पुरिँदा परियारकी १९ बर्षीया छोरी पुजा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल..

पुरा पढ्नुहोस् »

कोरोनाकै बेला नाइट क्लवमा पार्टी, प्रहरी छिरेपछि भागदौडमा १३ को मृत्यु ८ भाद्र २०७७, सोमबार ०२:०६

एजेन्सी, भदौ ८ । कोरोना भाइरसको प्रतिबन्द कायम रहेका बेला पेरुमा एक नाइट क्लवमा पार्टी गरिएको छ । प्रतिबन्ध उल्लंघन गर्दै गरिएको पार्टीमा प्रहरीले छापा मार्दा भागदौडमा परि १३ जनाको मृत्यु भएको छ । लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु..

पुरा पढ्नुहोस् »

कोरोनाबाट एकैदिन ८ जनाको मृत्यु ८ भाद्र २०७७, सोमबार ०१:५९

काठमाण्डौं, भदौ ८ । कोरोनाको संक्रमणबाट एकैदिन ८ जनाको मृत्यु भएको छ । देशका विभिन्न जिल्लाहरुमा संक्रमितको मृत्यु संख्या ८ पुगेको हो । सुनसरीको धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी श्वाश प्रश्वाशका विरामी थिए ।..

पुरा पढ्नुहोस् »

आजदेखि लगाईएको निषेधाज्ञामा के खुल्छ, के खुल्दैन ? ८ भाद्र २०७७, सोमबार ०१:५१

पोखरा, भदौ ८ । कास्की जिल्लामा जारी निषेधाज्ञा थप ५ दिन लम्विएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा आज बसेको जिल्ला विपद व्ययवस्थापन समितिको बैठकले निषेधाज्ञाको समयावधि ५ दिन थपेको छ । भदौ १२ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी भएको..

पुरा पढ्नुहोस् »

खोलाले बगाएर कास्कीमा एक महिलाको मृत्यु ८ भाद्र २०७७, सोमबार ०१:४५

पोखरा, भदौ ८ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको थियो । करिब ५ सय मिटर तल मृत अवस्थामा फेला पारिएको..

पुरा पढ्नुहोस् »

कास्कीमा ५ दिन खुकुलो निषेधाज्ञा ८ भाद्र २०७७, सोमबार ०१:३९

पोखरा, भदौ ८ । पोखरा महानगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ५ दिनका लागि निषेधाज्ञा थप गरेको छ । पोखरा महानगरपालिकाले निषेधाज्ञाको समय भदौ १२ गते सम्म थप गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्णय पठाएको थियो..

पुरा पढ्नुहोस् »