पोखरामा १०२ जना सहित गण्डकी प्रदेशमा १८८ जनामा कोरोना संक्रमण १६ कार्तिक २०७७, आईतवार ०३:२५
पोखरा, कार्तिक १६ । गण्डकी प्रदेशमा आइतबार विहान थप १८८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पोखरामा १०२ जना, तनहुँका २१ जना, बागलुङका ३, गोरखाका ११ जना, स्याङजाका ३ जना, लमजुङका ३, नवलपुरका १७, म्याग्दी १ जनामा कोरोना संक्रमण पुष्टि..
पुरा पढ्नुहोस् »