पोखरा


कालिज खाने हो ? पोखरा आउनुस् २२ आश्विन २०७४, आईतवार १२:११

पोखरा, असोज २२ । पोखरामा ब्यवसायिक रुपमा कालिज पालन सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना घर भई २३ वर्षदेखी बेल्जियम बस्दै आएका पदम अधिकारी र उनको भाञ्जा सोमनाथ लामिछानेले संयुक्त रुपमा कालिजको ब्यबसायीक पालन थालेका..

पुरा पढ्नुहोस् »

प्रथम विश्व कास्की सम्मेलन हुने २१ आश्विन २०७४, शनिबार ०२:१७

पोखरा, असोज २१ । “खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान” भन्ने मूलनाराका साथ यही असोज २३ गते पोखरामा प्रथम विश्व कास्की सम्मेलन हुने भएको छ । कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा विश्वका विभिन्न ७७ मुलुकमा..

पुरा पढ्नुहोस् »

पोखराका भद्दा आइल्यान्ड भत्काईँदै २१ आश्विन २०७४, शनिबार ०२:०८

पोखरा, असोज २१ । नगर क्षेत्रका व्यस्त सडकबीचमा रहेका भद्दा आइल्यान्ड भत्काउने क्रम चलेको छ । पोखराको जिरो किलोमिटरस्थित योगेन्द्रमान शेरचन र पृथ्वीचोकस्थित लखन थापाको सालिक रहेको भद्दा आइल्यान्ड भत्काइसकिएको छ । अमर सिंह, मुस्ताङ चोक, बिरौटा,..

पुरा पढ्नुहोस् »

कास्कीमा एमालेका उम्मेदवार टुंगिए, खगराज र रवीन्द्र सर्वसम्मत १९ आश्विन २०७४, बिहीबार १५:३६

प्रकाश ढकाल पोखरा, असोज १९ । नेकपा एमालेले पनि विहिबार जिल्लाका ९ वटै पदका लागि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय कमिटिको बैठकले संघका लागि तीन र प्रदेशका लागि ६ वटा क्षेत्रमा उम्मेदवार टुंग्याएको हो । संघीय चुनावका लागि क्षेत्र नम्बर १ बाट..

पुरा पढ्नुहोस् »

कास्की कारागारका १९ कैदीलाई कैद मिनाहा १९ आश्विन २०७४, बिहीबार ०३:४९

पोखरा, असोज १९ । दशैको अवसरमा कास्की कारागारका १९ जना कैदीको कैद मिनाह भएको छ । असोज २ गते नेपाल सरकारले गरेको निर्णय अनुसार कास्की कारागारका १९ कैदीलाई असोज ९ गते रिहा गरिएको कारागार प्रमुख हरिप्रसाद गौतमले बताए । ‘तोकिएको कैदमा कम्तीमा ४०..

पुरा पढ्नुहोस् »

एमाले कास्कीमा नेपाल पक्षलाई अबरोध, सिफारिस नै विवादित १८ आश्विन २०७४, बुधबार १४:११

पोखरा, असोज १८ । नेपाल पक्षधर नेताहरुलाई पन्छाएर उम्मेदवार सिफारिस गरेपछि एमाले कास्कीमा उम्मेदवार छनौट नै विवादित बनेको छ । क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा चुनावका लागि सम्भावित उम्मेदवार सीता गिरी वलीलाई बञ्चित गरेपछि उम्मेदवार छनौट..

पुरा पढ्नुहोस् »

बिदेशीलाई बिहे गर्ने थलो बन्दै पोखरा १८ आश्विन २०७४, बुधबार १३:३४

पोखरा, असोज १८ । पछिल्लो समय बिदेशीहरु नेपाली संस्कार अनुसार नेपालमै आएर विहे गर्ने चलन बढेको छ । केही बर्षयता विश्वका विभिन्न देशबाट विहे गर्नकै लागि पोखरा आउने जोडी भेटिन थालेका छन् । अघिल्लो बर्ष चीनको एक जोडीले पोखराबाट नेपाली संस्कार..

पुरा पढ्नुहोस् »

एमाले कास्कीमा उम्मेदवार सिफारिस, खगराज सर्वसम्मत १८ आश्विन २०७४, बुधबार १३:२३

पोखरा, असोज १८ । एमाले नेता खगराज अधिकारी कास्की १ बाट एमाले उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस भएका छन् । कास्कीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उनलाई एमालेले सर्वसम्मत प्रश्ताव गरेको हो । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका अधिकारीको..

पुरा पढ्नुहोस् »

अबैध भारतीय नोटसहित पोखराबाट एकजना पक्राउ १८ आश्विन २०७४, बुधबार १३:१७

पोखरा, असोज १८ । अबैध भारतीय नोट सहित पोखरा विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार बुद्धएयरको फ्लाईट नं ६१२ बाट पोखराबाट काठमाण्डौ जान लागेका भारतको पश्चिम बंगाल कोलकता ३६ बर्षिय कृष्ण बेर्नजी पक्राउ परेका हुन् । उनको झोलामा..

पुरा पढ्नुहोस् »

पोखरा आउने पर्यटकलाई सेतीमा ¥याफ्टिङ १८ आश्विन २०७४, बुधबार ०२:२५

पोखरा, असोज १८ । पोखरा नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेती पर्यटकका लागि आकर्षण बन्दै गएको छ । सेती जलयात्रा विश्वकै टप टेन भित्र पर्छ । प्रचार प्रसार र यसको व्यवस्थापनका कारण पछिल्ला दिनहरुमा पर्यटकको रोजाई पनि बढ्न थालेको छ ।..

पुरा पढ्नुहोस् »