पोखरा


लेखनाथ उद्योग वाणिज्य संघमा भण्डारीको प्यानल २९ आश्विन २०७४, आईतवार ०४:४६

पोखरा, असोज २९ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी निर्वाचित भएका छन् । संघको ११ औं महाधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । भण्डारीले निकटतम प्रतिद्धन्द्धी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई..

पुरा पढ्नुहोस् »

कास्की प्रहरी प्रदेशकै उत्कृष्ट २७ आश्विन २०७४, शुक्रबार १३:४९

पोखरा, असोज २७ । जिल्ला प्रहरी कार्यालय कास्की ४ नम्बर प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रहरी दिवसको अवसरमा शुक्रबार क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल र प्रदेश प्रहरी प्रमुख कमल सिं बमले संयुक्त रुपमा सम्मान गरे । अपराध..

पुरा पढ्नुहोस् »

पोखराको शालिक विवाद अदालत पुग्यो २६ आश्विन २०७४, बिहीबार ०३:०१

पोखरा, असोज २६ । पृथ्वीचोकको भद्दा आइल्याण्ड भत्काएपछि फेरि शहीद लखन थापाको शालिक राख्न लागिएको काम रोक्न उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खराल र सदस्य मीलनप्रसाद तिवारीले मंगलबार निशेधाज्ञा माग..

पुरा पढ्नुहोस् »

छिमेकीको करले करोडपति २५ आश्विन २०७४, बुधबार ०२:२१

प्रकाश ढकाल पोखरा, असोज २५ । ‘बाबु बाजेले पनि भैँसी नै पालेका हुन् । तर कहिलै भैँसीलाई आम्दानीको श्रोत देखेनन् । उनीहरुले विहान बेलुका दुई थुर्मी दुध पिउन र पाहुनालाई सेतो चिया पकाउन भैंसी पाल्थे । म पूरै परिवार यसैले पाल्छु ।’ पोखरा नयाँबजारका..

पुरा पढ्नुहोस् »

पोखरामा २४ घण्टे ब्यवसाय चलाउन मापदण्ड बन्दै २५ आश्विन २०७४, बुधबार ०२:०९

पोखरा, असोज २५ । गृह मन्त्रालयले २४ सै घन्टा ब्यवसाय खोल्न पाउने निर्देशन जारी गरे पनि निर्देशिका अभावमा पूरानै अवस्थामा ब्यवसाय चलिरहेको छ । ११ बजेपछि पोखरामा होटल तथा रेष्टुरेण्ट पूरै सुनसान हुन्छन् । सँधै ब्यवसाय खोल्न पाउने गरी जिल्ला..

पुरा पढ्नुहोस् »

सरकारी निर्णय विरुद्ध प्रहरीले रोक्यो रात्रिकालीन ब्यवसाय २५ आश्विन २०७४, बुधबार ०१:२२

पोखरा, असोज २५ । सरकारले पोखरा क्षेत्रमा २४ सै घण्टा ब्यवसाय सञ्चालन गर्न स्विकृति दिईसकेको छ । ब्यवसायीहरुकै माग अनुसार जिल्ल प्रशासनको समन्वयमा रात्रिकालीन ब्यवसाय रातभरी पनि चलाउन पाउने सहमति भएको थियो । तर प्रहरीले भने त्यो निर्णयलाई..

पुरा पढ्नुहोस् »

उड्ने ट्याक्सी पोखरा भित्रियो (भाडा कति लाग्छ ?) २३ आश्विन २०७४, सोमबार १७:३०

पोखरा, असोज २३ । अचम्म लाग्ला, ट्याक्सीमा पनि उड्ने ? प्रविधिको युग हो अचम्म नमान्नुस् । बरु ट्याक्सीमा उडेर पोखरा घुम्ने भए मौका नगुमाउनुस् । हेलिएयरले लाइट हेलिकप्टर (ट्याक्सी) मार्फत पोखरामा व्यवसायिक उडान सुरू गरिसकेको छ । गत साउनमा उडान..

पुरा पढ्नुहोस् »

नयाँ मुलुकी ऐन केही दिनभित्रै–मन्त्री थापा २३ आश्विन २०७४, सोमबार १७:०१

पोखरा, असोज २३ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले केही दिनमै मुलुकी ऐन नयाँ बन्ने बताएका छन् । कास्की आदर्श सेवा समाजको पोखरामा आयोजित प्रथम विश्व सम्मेलनमा बोल्दै मन्त्री थापाले मुलुकी ऐनका लागि ५ वटा विधेयक पारित..

पुरा पढ्नुहोस् »

नेपाल आइडल बुद्ध लामासहित निशान र प्रतापले पोखरामा गाउने २३ आश्विन २०७४, सोमबार ०२:२४

पोखरा, असोज २३ । सर्वाधिक दर्शकले रुचाइएको दावी गरिने गायन रियालिटी सो नेपाल आइडलका मुख्य प्रतिश्पर्धीहरुलाई पोखरामा एकसाथ देख्न पाइने भएको छ । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास सहित सागर..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलको ठक्करले एक घाईते २२ आश्विन २०७४, आईतवार १२:१९

पोखरा, असोज २२ । पोखरा लेखनाथ महानगरपलिका १७ हिमालीटोल स्थित हाइवेमा मोटरसाईकलको ठक्करले एकजना घाईते भएका छन् । ग ५ प ४१०३ न को पल्सर मोटरसाईकलले पैदल यात्री कास्कीको अन्नपुर्ण गाउँपालिकाकी २६ बर्षिय पुनम गुरुङलाई ठक्कर दिएको हो । बाटो काट्ने..

पुरा पढ्नुहोस् »