पोखरा


स्कुटर र मोवाइलहरु चोरी गर्ने २ जना पक्राउ २० श्रावण २०७६, सोमबार ०१:०१

पोखरा, साउन २० । पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुबाट विभिन्न समयमा मोवाईल र स्कुटर चोरी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । विभिन्न ब्राण्डका ८ वटा मोबाईल र ग १२ प ८५५५ नम्बरको सेतो कालो स्कुटर चोरीमा संलग्न रहेको भन्दै २..

पुरा पढ्नुहोस् »

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा १९ श्रावण २०७६, आईतवार १७:५४

पोखरा, साउन १९ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका अख्तियारले छापा मारेको छ । आर्थिक अनियमितता भएको उजुरी परेपछि आवश्यक अनुसन्धान गर्न कागजपत्र नियन्त्रणमा लिईएको हो । अस्पतालको एमआरआई मेसिन खरिद गर्दा..

पुरा पढ्नुहोस् »

कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेश र चिनिया प्रतिनिधिबीच छलफल १९ श्रावण २०७६, आईतवार ११:२५

  पोखरा, साउन १९ । चीनसंगको कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधि मण्डलबीच आइतबार पोखरामा छलफल भएको छ । प्राध्यपाक वाइ ड्यूङ लिउको नेतृत्वमा रहेको चिनिया टोलीले कोराला नाका खोल्न संभावाना र प्रदेश सरकारको..

पुरा पढ्नुहोस् »

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु १९ श्रावण २०७६, आईतवार ०६:२६

पोखरा, साउन १९ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेक बहादुर विश्वकर्मालाई बल हस्तान्तरण..

पुरा पढ्नुहोस् »

पोखराका गाई गोरु झापा हुँदै बंगलादेशमा तस्करी ! १८ श्रावण २०७६, शनिबार १६:५८

कमल पौडेल ‘अथक’ पोखरा, साउन १८ । पोखरावाट गाई गोरु कागजी प्रक्रिया पुर्याएर तस्करी हुने गरेको खुलासा भएको छ । व्यवसायिक प्रयोजन भन्दै पोखरावाट हेटौंडा र झापामा यी गाई गोरु लैजाने गरिएको छ । झापा पुर्याएपछि ती गाई गोरु सिधै वंगलादेश तस्करी गर्ने..

पुरा पढ्नुहोस् »

१७ औं आहा रारा गोल्डकपबाट १ लाख ४९ हजार मात्रै बचत १८ श्रावण २०७६, शनिबार १४:१३

पोखरा, साउन १८ । सहारा क्लबको आयोजनमा भएको १७ औं सस्करणको फुटबल प्रतियोगिताबाट सबैभन्दा कम रकम बचत भएको छ । फुटबल प्रतियोगिताबाट आहा रारा गोल्डकपको इतिहासमै क्लबले केवल १ लाख ४९ हजार रुपैयाँ मात्रै जोगाएको छ । क्लबले ६९ लाख २९ हजार ४६० रुपैयाँ..

पुरा पढ्नुहोस् »

इनरह्लि क्लब अफ मिट टाउन र इनरह्लि क्लब अफ पोखराको संयुक्त पदस्थापन १८ श्रावण २०७६, शनिबार १३:१९

  पोखरा, साउन १८ । इनरह्लि क्लब अफ पोखरा मिट टाउन र इनरह्लि क्लब अफ पोखराको १० औं पदस्थापना कार्यक्रम शनिवार संयुक्त रुपमा सम्पन्न भएको छ । वर्ष २०१८–२०१९ का मिट टाउनका अध्यक्ष सावित्री नेपालीले वर्ष २०१९–२०२० का अध्यक्ष सावित्री थापा..

पुरा पढ्नुहोस् »

संस्थागत विद्यालय छात्रवृत्ति वितरणप्रति नेपाली काँग्रेसका वडा अध्यक्षहरुको असहमति १८ श्रावण २०७६, शनिबार १०:४३

  पोखरा, साउन १८ ।   पोखरा महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण प्रति नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले असहमति प्रकट गरेका छन् । दलका नेता तथा सचेतक रामराज लामिछानेद्वारा जारी गरेको विज्ञप्तिमा..

पुरा पढ्नुहोस् »

यतिले थाल्यो पोखराबाट भैरहवा उडान १७ श्रावण २०७६, शुक्रबार १६:३६

  पोखरा, साउन १७ ।   यति एयरलाईन्सले पहिलो पटक पोखरादेखि भैरहवा उडान थालेको छ । विहिबार पोखरा एयरपोर्टबाट भैरहवाका लागि जहाज पठाईएको हो । पहिलो दिन ४ विदेशी सहित पोखराबाट १४ जना यात्रु लिएर उडेको जहाजले भैरहवाबाट १४ जना नेपाली यात्रु लिएर..

पुरा पढ्नुहोस् »

पोखरा वडा नम्बर १३ लाई फोहरमुक्त वडा बनाउने अभियान सुरु १७ श्रावण २०७६, शुक्रबार १५:५७

पोखरा, साउन १७ । पोखरा महानगरपालिका १३ नं वडा कार्यालयले फोहरमुक्त वडा बनाउने अभियानको थालनी गरेको छ । वडा कार्यालयले फोहरमुक्त वडा बनाउन वडाबासीलाई स्वास्थ्य तथा सरसफाईको आनीबानीमा परिवर्तन गर्न आग्रह गरेको छ । अभियानको पहिलो चरणमा..

पुरा पढ्नुहोस् »