लेकसाइडमा आजदेखि गाडी चलाउन नपाईने ९ चैत्र २०७४, शुक्रबार ०२:०२
पोखरा, चैत ९ । सवारी आवागमन बढेर साँघुरो बन्दै गएको पर्यटकीय क्षेत्र लेकसाइडलाई अब ‘नो भेइकल जोन’ बनाइने भएको छ । लेकसाइडमा सवारी चाँप बढेर घुम्न आएका स्वदेशी तथा विदेशी पाहुनालाई हिडडुलमा समस्या भएको गुनासो बढेपछि साताको दुईदिन सवारी..
पुरा पढ्नुहोस् »