पोखरामा तीन महिनामा ६८ हजार पर्यटक १३ कार्तिक २०७५, मंगलवार १३:५६
पोखरा, कार्तिक १३ । गण्डकी प्रदेश सरकारले पोखरामा आउने पर्यटकको तथ्याङ राख्न सुरु गरेको तीन महिनामा पोखरामा ६८ हजार पर्यटक आएको तथ्याङले देखाएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १ गतेदेखि प्रहरीको..
पुरा पढ्नुहोस् »