पर्यटन


पोखरामा चिडियाखाना बनाउन प्रदेश सरकारले दियो डेढ करोड ४ पुष २०७५, बुधबार ०३:१३

पोखरा, पुस ४ । पोखरा महोत्सवबाट सङ्कलित रकमको केही प्रतिशत छुट्याएर चिडियाखाना निर्माणमा जुटेको युनाइटेड क्लब पोखराको अभियानलाई सफल बनाउन गण्डकी प्रदेश सरकारका तर्फबाट एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । चिडियाखानाको अहिलेसम्म..

पुरा पढ्नुहोस् »

नेपालीसँग पैसा नलिने सहमति पछि एक्याप कार्यालयमा लगाएको ताला खुल्यो ३ पुष २०७५, मंगलवार ११:४८

पोखरा, पुस ३ । नेपालीलाई प्रवेश शुल्क लिएको विरोधमा दुई साताअघि लगाईएको एक्याप कार्यालय बीरेठाँटीको ताला सोमबार खोलिएको छ । संघर्ष समिति र एक्यापको प्रतिनिधिबीच सहमति भएपछि ताला खोलिएको हो । दुई पक्षबीच भएको सहमति अनुसार अव एक्याप..

पुरा पढ्नुहोस् »

काहूँ धरहरा महोत्सव सुरु, पोखरा विमानस्थल ६ महिना अघि सकिन्छ–अधिकारी २८ मंसिर २०७५, शुक्रबार १३:०३

पोखरा, मंसिर २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको समय भन्दा ६ महिना अघि नै बनिसक्ने बताएका छन् । जनकल्याण क्लवद्धारा पोखराको काहुँडाडाँमा आयोजना गरिएको तेश्रो..

पुरा पढ्नुहोस् »

नेपालीसँग पैसा असुलेपछि एक्याप कार्यालयमा तालाबन्दी, संघर्ष समिति गठन २३ मंसिर २०७५, आईतवार १०:०३

प्रकाश ढकाल पोखरा, मंसिर २३ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको क्षेत्राधिकार भित्र छिरेवापत नेपाली नागरिकले पनि प्रबेश शुल्क तिर्नुपर्छ । सरकारले नै निर्णय गरेर नेपालीसँग शुल्क असुल्न निर्देशन गरेपछि अहिले एक्यापका प्रवेश कार्यालयबाट..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकामा पार्क बनाउने तयारी, ५० लाख लगानी हुने २३ मंसिर २०७५, आईतवार ०९:०२

पोखरा, मंसिर २३ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा वातावरणमैत्री पार्क निर्माण हुने भएको छ । नेपाल सरकार वातावरण विभागको आर्थिक सहयोगमा गाउँपालिकामा पार्क निर्माण हुन लागेको हो । पार्क बनाउनका लागि विभागका महानिर्देशक झलकराम अधिकारी र..

पुरा पढ्नुहोस् »

पोखरामा नयाँ रिसोर्ट, माउण्टेन ग्लोरी सञ्चालनमा २२ मंसिर २०७५, शनिबार ०२:३८

पोखरा, मंसिर २२ । पोखरामा माउन्टेन ग्लोरी फरेस्ट डिलक्स रिसोर्ट सञ्चालनमा आएको छ । जंगल रिसोर्टको मज्जा प्रदान गर्ने गरी पोखरा–दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा आएको हो । रिसोर्ट निर्माणको पहिलो..

पुरा पढ्नुहोस् »

पोखराको सराङकोटमा बैशाखदेखि केवुलकार चल्ने, निर्माण अन्तिम चरणमा २१ मंसिर २०७५, शुक्रबार १२:०७

पोखरा, मंसिर २१ । पोखराको सेदी देखि सराङकोट जोड्ने निर्माणाधीन केबलकारले आउँदो बैशाखदेखि सेवा सुरु गर्ने भएको छ । निर्माणको ५० प्रतिशत काम सकिएको र ५ महिनाभित्रमा सबै काम पूरा हुने निर्माण कम्पनीले जनाएको छ । पोखरा आउने आन्तरिक तथा बाह्य..

पुरा पढ्नुहोस् »

काहूँवासीको चेतावनी-‘लेकसाईडको सिण्डिकेट तोड्छौं’ २० मंसिर २०७५, बिहीबार ०८:२५

पोखरा, मंसिर २० । ‘पर्यटक पोखरा घुम्न आउँछन् । लेकसाईडका होटलमा बस्छन् । ब्यवसायीले विहान गाडी चढाएर सराङकोट पु¥याउँछन् । २–४ घण्टा डुलाईवरी खाना खुवाएर फर्काइदिन्छन् । पोखराको पर्यटन भनेको लेकसाईड र सराङकोटमा सीमित छ ।’, ‘निहुरिएर हेर्दा ताल..

पुरा पढ्नुहोस् »

पोखरामा अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुनबाट जोगियो १४ मंसिर २०७५, शुक्रबार १३:१४

पोखरा, मंसिर १४ । हिमाल दुश्यावलोकनका लागि अन्नपूर्ण क्षेत्रहुदै शुक्रबार बिहान उडेको एभिया क्लबको अल्ट्रालाईट जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । बिहान आठ बजेर ९ मिनेट जाँदा पोखरा बिमानस्थलबाट चाईनिज यात्रुलाई लिएर उडेको ढल्ब्ीद्य कल न भएको..

पुरा पढ्नुहोस् »

फेवाताल अतिक्रमण–२५० घर भत्काउनुपर्ने, महानगर भन्छः हामीलाई अधिकार छैन ११ मंसिर २०७५, मंगलवार १३:३५

प्रदीप पौडेल पोखरा, मंसिर ११ । चौतर्फि चिन्ता र चासोको बिषय फेवाताल । पहूँचवालाले अतिक्रमण गरेपछि दिनहूँ सांघुरिँदै गएको फेवामा सबैको लालपूर्जा खारेज गर्न सर्वोच्चले आदेश जारी गरेपछि केही सान्त्वना भने मिलेको छ । यद्यपी यसको कार्यान्वयनमा..

पुरा पढ्नुहोस् »