पर्यटन


दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन २४ कार्तिक २०७६, आईतवार १३:०७

पोखरा, कार्तिक २४ ।  युनाईटेड क्लवको आयोजनामा हुने दशौँ  संस्करणको पोखरा महोत्सव २०७६ लाई भब्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न ३९ वटा उपसमितिहरु गठन गरिएको छ । आगामी पुष २९ देखी माघ १२ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौँ ..

पुरा पढ्नुहोस् »

चराङ विमानस्थल निर्माणका लागी सरकारी प्राविधीक टोली मार्फत डिपिआर तयार गर्नेे ११ कार्तिक २०७६, सोमबार ०६:२७

गिता राना मगर, पोखरा कार्तिक ११ । उपल्लो मुस्ताङको चराङमा विमानस्थल निर्माणका लागी सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेे भएको छ । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ समुन्द्र सतहदेखी ३८ सय मिटर उचाइमा रहेको चराङमा..

पुरा पढ्नुहोस् »

भ्रमण वर्ष सचिवालय र एनआरएनएबीच सातबुँदे समझदारी ३ कार्तिक २०७६, आईतवार ०८:२५

  काठमाडौं, कार्तिक ३ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) नेतृत्वबीच हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने समझदारी भएको छ । आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र..

पुरा पढ्नुहोस् »

पोखराको होटलमा पर्यटक मृत भेटिए २ कार्तिक २०७६, शनिबार १६:०७

पोखरा, कार्तिक २ । पोखराको लेकसाईडमा एक विदेशी पर्यटक मृत भेटिएका छन् । लामो समयदेखि लक्की सेभेन गेष्ट हाउसमा बस्दै आएका जर्मन नागरिक कार्ल हेइज सिकेल शनिबार मृत भेटिएका कास्की प्रहरीले जनाएको छ । यस्तै, मनाङमा पनि एक विदेशी पर्यटक मृत भेटिएका..

पुरा पढ्नुहोस् »

सीको भ्रमण नेपालको पर्यटन प्रवर्द्धनको महत्वपूर्ण अवसर : मन्त्री भट्टराई २५ आश्विन २०७६, शनिबार १०:१६

  काठमाडौं, असोज २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन् । उनले वर्षेनी चिनियाँ पर्यटक..

पुरा पढ्नुहोस् »

थाइल्याण्डका पर्यटक कास्कीमा मृत भेटिए १६ आश्विन २०७६, बिहीबार ०२:३४

पोखरा, असोज १६ । नेपाल घुम्न आएका एक पर्यटक कास्कीमा मृत भेटिएका छन् । अन्नपूर्ण गाउँपालिका ७ बादलडाँडामा रहेको होटल ३६० मा थाइल्याण्डका ५५ बर्षिय दुवाङतावेसुव सोमचाइको मृत्यु भएको हो । उनी गएको असोज १० गते मर्दी हिमालतर्फ जाँदै गर्दा लेक..

पुरा पढ्नुहोस् »

मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आउने असोज १० देखी नियमित उडान गर्ने तयारी २७ भाद्र २०७६, शुक्रबार १०:४३

हुम्डे (मनाङ), भदौ २७ । मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको पहलमा शुक्रबार विमानस्थलमा समिट एयरको विमान अवतरण गरेको हो । प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल,..

पुरा पढ्नुहोस् »

अपर मुस्ताङमा यार्तुङः आधुनिकताभित्रै अटाएको पूरानो परम्परा (फोटो फिचर) २१ भाद्र २०७६, शनिबार ०३:५१

प्रकाश ढकाल लोमान्थाङ, (उपल्लो मुस्ताङ), भदौ २१ । गाउँमा गाडी आयो । मान्छे टिपेर शहर लगेर छोडिदियो । घोडा खच्चड पाल्ने मान्छे भएनन् । गाडी आएपछि मान्छेको दैनिकी केही सहज भएपनि संस्कार र संस्कृति भने जोगाउनै मुश्किल प¥यो । उपल्लो मुस्ताङका प्रदेश..

पुरा पढ्नुहोस् »

एसियाका १३ मनोरम वस्तीको सूचीमा कास्कीको घान्द्रुक ११ भाद्र २०७६, बुधबार १६:३८

पोखरा, भदौ ११ । कास्कीको घान्द्रुक एसियाका मनोरम १३ वस्तीको सूचीमा परेको छ। विश्वप्रख्यात समाचार संस्था सीएनएनले बुधबार प्रकाशित गरेको सूचीमा घान्द्रुक पनि परेको हो । पोखराबाट पाँच घन्टाको ट्रेकिङपछि घान्द्रुक पुग्न सकिने उल्लेख गरिएको छ ।..

पुरा पढ्नुहोस् »

फेवाताल अतिक्रमणः नापी अधिकृतलाई जेल हाल्नुपर्छ–पर्यटनमन्त्री ११ भाद्र २०७६, बुधबार १६:२१

पोखरा, भदौ ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बदमासी गरेर फेवातालको जग्गा पास गराउने नापी अधिकृतलाई कारबाही गर्नुपर्ने बताएका छन् । पर्यटनमन्त्री बनेपछि पहिलो पटक पोखरा आएका उनले फेवातालको निरीक्षण गर्दै बाँध..

पुरा पढ्नुहोस् »