पर्यटन


एक्याप र एमक्यापमा गण्डकी सरकारको दावी ३२ जेष्ठ २०८०, बिहीबार ०४:०१

पोखरा, जेठ ३२ । अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रका आयोजना गण्डकी सरकारले दावी गरेको छ । नीति तथा कार्यक्रम मार्फत सरकारले दुईवटै आयोजना आफ्नो मातहतमा ल्याउने पहल गर्ने घोषणा गरेको हो । गण्डकी सरकारले पटक पटकको प्रदेश विकास..

पुरा पढ्नुहोस् »

खुल्यो रत्नमन्दिर १५ जेष्ठ २०८०, सोमबार ०७:३५

पोखरा, जेठ १५ । नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्षपछि पोखराको फेवाताल किनारमा रहेको राजाको हिउँदे दरबार सर्वसाधारण नागरिकका लागि खुला गरिएको छ । पूर्वराजपरिवार पोखरा आउदा बस्नका लागि बनाइएको रत्नमन्दिर सहित हिमागृह गणतन्त्र दिवसकै अवसरमा..

पुरा पढ्नुहोस् »

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्ने तयारी, मन्त्रीपरिषदमा लगिँदै प्रश्ताव २४ असार २०७९, शुक्रबार १३:१४

पोखरा, असार २४ । गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पर्यटन मन्त्रालयले उक्त प्रश्ताव मन्त्रीपरिषद्मा लैजान लागेको छ । पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित ४ जेष्ठ २०७८, मंगलवार ०९:५८

पाेखरा, जेठ ४ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोभिड– १९ को दोस्रो लहर (नयाँ भेरियन्ट) फैलिएको र सो को रोकथामका निम्ति देशका अधिकांश ज़िल्लामा निषेधाज्ञा भई सभा सम्मेलन जस्ता..

पुरा पढ्नुहोस् »

घुमेर अघाइन्न पोखरा, के के छन् घुम्ने ठाउँ ? २२ पुष २०७७, बुधबार ११:०१

पोखरा, पुस २२ । अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । पोखरा, प्रकृतिको सुन्दर उपहार । एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् । हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना प्रकृतिका देन हुन् ।..

पुरा पढ्नुहोस् »

मनकामना केबलकारः खुलेको डेढ घण्टामै एक हजार चढे २८ मंसिर २०७७, आईतवार १०:५३

पोखरा, मंसिर २८ । कोरोना संक्रमणको कारण बन्द भएसंगै ८ महिनापछि खुलेको मनकामना केबलकार आजदेखि सञ्चालनामा आएको छ । सञ्चालनामा आएसंगै केबलकारमा यात्रुको भीड बढेको छ । कम्पनीको अनुसार बिहान १० बजेसम्म एक हजार जना यात्रुले केबलकार चढिसकेका छन्..

पुरा पढ्नुहोस् »

धराने सेकुवा अव पोखराको लेकाली चुलो संगै १५ मंसिर २०७७, सोमबार १२:०७

पोखरा १५ मंसिर । नेपालको पूर्वी भेग धरानमा चर्चित धराने सेकुवाको स्वाद अब पोखरामा पनि उपलब्ध हुने भएको छ । धरानको स्वादलाई पोखरामा पस्कनका लागि लेकाली सेकुवा एण्ड झिर सञ्चालनमा आएको हो । पोखराको अमरसिंह चोकमा विगत ५ वर्षदेखी विशुद्ध नेपाली..

पुरा पढ्नुहोस् »

पोखराको अमरसिंहचोकमा लेकाली कफी हाउस एण्ड जुस वार २ श्रावण २०७७, शुक्रबार १२:२०

पोखरा २ साउन । पोखराको अमरसिंहचोकमा लेकाली कफि हाउस एण्ड जुस वार सञ्चालनमा आएको छ । कोरोनाको कहरलाई अवसरमा वदल्ने उद्देश्यका साथ होटल टास्क इन्टरनेश्नल प्रा.लि.ले साउन १ देखी कफि हाउस सञ्चालनमा ल्याएको हो । ग्राहकहरुलाई नितान्त अर्गानिक..

पुरा पढ्नुहोस् »

पोखराका होटल ब्यवसायीले भनेः सरकारी निर्देशन मान्दैनौं २१ जेष्ठ २०७७, बुधबार ०९:३४

पोखरा, जेठ २१ । लकडाउनका कारण महिनौंदेखि व्यवसाय ठप्प भइरहँदा कर तिर्न ताकेता गरेर आन्तरिक राजश्व विभागले व्यवसायीलाई पीडा माथि पीडा थपेको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ । लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएको र घर बाहिर समेत निस्कन..

पुरा पढ्नुहोस् »

नाट्टा गण्डकीमा सिग्देल निर्वाचित ४ फाल्गुन २०७६, आईतवार १२:०१

पोखरा, फागुन ४ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस गण्डकी प्रदेशको अध्यक्षमा सञ्जयकान्त सिग्देल निर्वाचित भएका छन् । प्रतिश्पर्धी झवि अधिकारीलाई २० मतले पराजीत गरी सिग्देल बिजयी भएका हुन् । सिग्देलले ९० मत पाउँदा अधिकारीले ७० मत..

पुरा पढ्नुहोस् »