केवुलकारमा वीरेठाँटीदेखि मुक्तिनाथसम्म सरर ! (यसरी बन्दैछ) १९ आश्विन २०७५, शुक्रबार ०१:५९
पोखरा, असोज १९ । हिन्दू र बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथको दर्शन गर्न केवुलकार निर्माण गरिने भएको छ । ६ बर्षभित्र निर्माण सक्ने गरि कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवुलकार निर्माण गर्न लागिएको हो । मुक्तिनाथ..
पुरा पढ्नुहोस् »