पर्यटन


शुक्लागण्डकीमा प्याराग्लाइडिङको परीक्षण उडान ८ आश्विन २०७४, आईतवार ०४:५८

तनहुँ, असोज ८ । शुक्लागण्डकीमा पहिलो पटक प्याराग्लाइडिङ गरिएको छ । शुक्लागण्डकी–२ स्थित दगामबाट गरिएको परीक्षण उडान वडा नं. ३ स्थित वनकेवामा आएर अवतरण गरिएको हो । शुक्लागण्डकी पर्यटन प्रवद्र्धन परिषद्को अगुवाइमा नगरपालिकाको अनुमति लिएर सो..

पुरा पढ्नुहोस् »

कास्कीको विरेठाँटीमा क्यानोनिङ सुरु ७ आश्विन २०७४, शनिबार ११:५६

पोखरा, असोज ७ । पोखरा आसपासमा साहसिक खेल क्यानोनिङ बहुत चल्तीमा छ । घलेलबाट सुरु भएको क्यानोनिङ अहिले कास्की जिल्लाका विभिन्न ठाउँहरुमा सुरु भैसकेका छन् । पर्यटकीय गन्तव्य अन्नपुर्ण पदमार्गको प्रवेशद्धवार अन्नपुर्ण गाउँपालिका ८ विरेठाँटीमा..

पुरा पढ्नुहोस् »

राजा छान्न लिगलिगे दौड

पोखरा, असोज ७ । लिगलिगे दौडको आठौं संस्करण असोज ९ गते हुँदैछ । गोरखाको चेपेघाटबाट लिगलिगकोट दरबारसम्मको करिब १४ किलोमिटर दुरीमा हुने दौड प्रतियोगिताको तयरी पूरा भएको छ । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको निरन्तरतासँगै पर्यटन प्रवद्र्धनका..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तयारी अन्तिम चरणमा

पोखरा, असोज ६ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ गर्न लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न तीन चरणमा गर्न लागिएको महोत्सव अन्तर्गत आगामी असोज २५ गते अन्नपूर्ण आधार शिविरमा..

पुरा पढ्नुहोस् »

पोखरा–काठमाडौं रुटमा संसारकै उत्कृष्ट बस ५ आश्विन २०७४, बिहीबार १७:१२

पोखरा, असोज ५ । पोखरा–काठमाण्डौं रुटमा संसारकै उत्कृष्ट बस गुड्न थालेका छन् । सार्वजनिक यातायातको क्षेत्रमा लगानी गर्दै आइरहेको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधासहितको सुपरडिलक्स बस यो रुटमा सुरु गरेको हो । संसारकै उत्कृष्ट..

पुरा पढ्नुहोस् »

प्यारागलाईडिङ दुर्घटनामा २ जना घाइते ३ आश्विन २०७४, मंगलवार ०३:३८

पोखरा, असोज ३ । पोखरामा प्यारागलाईडिङ दुर्घटनामा परि सोमबार दुई जना घाइते भएका छन् । पोखरा १८ सेदीमा प्यारागलाईडिङ दुर्घटना हुँदा प्यारागलाईडिङ पाइलट धर्म गिरी र ललितपुर टिकाथलीकी सुस्मा शर्मा घाइते भएका हुन् । प्यारागलाईडिङ पाइलट..

पुरा पढ्नुहोस् »

टुर दी पोखरा तेश्रो संस्करणको तयारी १ आश्विन २०७४, आईतवार १५:५८

पोखरा, असोज १ । साइकल सिटी पोखराले यस वर्ष पनि ‘टुर दी पोखरा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । साइकल सिटी पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी ‘टुर दी पोखरा’को तेश्रो संस्करण असोज ७ गते गर्ने जनाएको हो । ‘स्वस्थ्य र वातावरण तथा पर्यटनका..

पुरा पढ्नुहोस् »

अन्ततः बन्द भयो पोखराकै गहना फुलबारी रिसोर्ट ३० भाद्र २०७४, शुक्रबार ०१:२९

पोखरा, भदौ ३० । अन्तराष्ट्रिय स्तरको मापदण्ड कायम राख्न नसक्दा कमजोर वनेको नेपालकै ठूलो तारे होटल फुलवारी रिर्सोट एण्ड स्पा वन्द भएको छ । पर्यटकको आर्कषणमा परे पनि व्यवस्थापकीय कमजोरीका कारण कर्मचारीको समस्या झेलिरहेको तारे होटल फुलवारी..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण आधार शिविरमा पर्यटन महोत्सव २९ भाद्र २०७४, बिहीबार १३:४५

पोखरा, भदौ २९ । हिमाल आरोहणको जेठो अन्नपूर्ण हिमालको आधार शिविरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण गाँउपालिकाको सक्रियतामा महोत्सव हुन लागेको हो । अन्नपूर्ण..

पुरा पढ्नुहोस् »

मनाङमा पर्यटक बढे

मनाङ, भदौ २९ । अन्नपूर्ण पदमार्ग बिश्वमै चल्तीको पदमार्ग हो । अन्नपूर्ण सहित धेरै पदमार्गहरु नेपालमा पर्यटक लोभ्याउने खालका छन् । त्यसो त नेपालमा पदयात्रा पर्यटन निकै फस्टाएको पनि छ । राउण्ड अन्नपूर्ण भित्र पर्ने मनाङमा पर्यटकको ओइरो लाग्न..

पुरा पढ्नुहोस् »