नेपाल


हिन्दु धर्म र संस्कृतिको संरक्षणका लागि प्रचारात्मक मोटरसाइकल ¥याली ४ जेष्ठ २०७५, शुक्रबार ११:३९

पोखरा, जेठ ४ । धर्म र संस्कृतिको क्षेत्रमा हिन्दु धर्म र संस्कृतिको संरक्षणका लागि विश्व हिन्दु महासंघले शुक्रबार पोखरामा प्रचारात्मक मोटरसाइकल ¥याली निकालेको छ । महासंघले शनिबार (आज) पोखरामा आयोजना गर्न लागेको वृहत् प्रशिक्षणको..

पुरा पढ्नुहोस् »

कास्कीमा नयाँ पदमार्ग पहिचान ४ जेष्ठ २०७५, शुक्रबार ११:३६

पोखरा, जेठ ४ । कास्कीको अन्नपुर्ण गाँउपालीकाका वडानम्बर ८, १० र ११ अन्र्तगत ओझेलमा परेका पर्यटकीयस्थलहरुलाई समेटेर विरेठाँटी, मोहोरिया, थामडाँडा, टारापानी पर्यटक पदमार्ग पहिचान भएको छ । अन्नपुर्ण गाँउपालीकाको सहयोगमा वडानम्बर ८ को एक टोलीले..

पुरा पढ्नुहोस् »

कालीखोलाको पहिरो पन्छाइयो, यातायात सञ्चालन ३ जेष्ठ २०७५, बिहीबार ०४:०१

चितवन, जेठ ३ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालीखोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको थियो । सो पहिरो..

पुरा पढ्नुहोस् »

मदन—आश्रित स्मृति दिवसको दिन पार्टी एकता गर्दा गर्व छः प्रचण्ड ३ जेष्ठ २०७५, बिहीबार ०४:००

काठमाडौं, जेठ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन—आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । उनले मदन—आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव..

पुरा पढ्नुहोस् »

मदन आश्रित निधनको २५ वर्ष पूरा, ‘रहस्यमय घटना’को छानबिन भएन ३ जेष्ठ २०७५, बिहीबार ०३:५८

काठमाडौं, जेठ ३ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो..

पुरा पढ्नुहोस् »

आज एमाले—माओवादीबीच एकता घोषणा, केन्द्रीय कमिटी ४४१ सदस्यीय ३ जेष्ठ २०७५, बिहीबार ०३:५७

काठमाडौं, जेठ ३ । लामो कसरत पछि एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा बिहीबार हुने भएको छ। बिहीबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गरेर बेलुकासम्म एकता..

पुरा पढ्नुहोस् »

नेपाली चलचित्र मट्टी मालाबाट संज्ञाको डेब्यु ३ जेष्ठ २०७५, बिहीबार ०२:२२

पोखरा, ०३ जेठ नेपाली चलचित्र मट्टी मालाबाट डेब्यु कलाकार संज्ञा श्रेष्ठ आबश्यकता अनुसार अंग प्रर्दशन गुर्नलाई ग्लामर्स भन्न नमिल्ने बताउँछिन् । ‘छोटा लुगा लगाउदैमा ग्लामर्स हुदैन’ उनले भनिन् । हालसम्म अविवाहित रहेकी उनले साइत जुरे विवाह..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा संसदीय पत्रकार मञ्च गठन, शर्मा अध्यक्ष २६ बैशाख २०७५, बुधबार १२:३८

पोखरा, बैशाख २६ । प्रदेश ४ मा संसदीय विटमा समाचार लेख्दै आएका पत्रकारहरुको भेलाले संसदीय पत्रकार मञ्च पोखरा गठन गरेको छ । बुधबारको भेलाले कान्तिपुर दैनिकका लालप्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दि..

पुरा पढ्नुहोस् »

प्रदेशसभाको हिउँदे अधिवेशन सकियो २५ बैशाख २०७५, मंगलवार ०३:५४

प्रकाश ढकाल पोखरा, बैशाख २५ । लगातार ३ महिना बैठक बसेपछि प्रदेश ४ को हिउँदे अधिवेशन सकिएको छ । गएको माघ ७ गते ५९ सांसदहरुले शपथ लिएसँगै माघ २२ गतेबाट विधिवत रुपमा अधिवेशन सुरु भएको थियो । निरन्तरको ३६ बैठकपछि मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश..

पुरा पढ्नुहोस् »

‘ड्रिम गर्ल’ असोज १९ प्रदर्शनमा आउने २३ बैशाख २०७५, आईतवार १०:४८

पोखरा, वैशाख २३ । नेपाली कथानक चलचित्र ‘ड्रिम गर्ल’ असोज १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्र असोज १९ गतेबाट देशभर प्रदर्शनमा आउने आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । ‘म त तिम्रै हुँ’ फिल्मबाट नेपाली रजतपटमा..

पुरा पढ्नुहोस् »