नेपाल


पुनः नियुक्तिको माग आईतबार पनि महानगरमा सामाजिक परिचालकको धर्ना २३ बैशाख २०७५, आईतवार १०:४४

पोखरा, वैशाख २३ । पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुले आईतबार पनि पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा धर्ना दिएको छन् । उनीहरुले तत्कालै पुनर्वहाली माग गर्दै नारावाजी सहित महानगरमा धर्ना दिएका..

पुरा पढ्नुहोस् »

दोश्रो राष्ट्रिय आमन्त्रित टेबुलटेनिस प्रतियोगिता पोखरामा २३ बैशाख २०७५, आईतवार १०:४२

पोखरा, वैशाख २३ । पोखरामा ‘‘दोश्रो राष्ट्रिय आमन्त्रित टेबुलटेनिस प्रतियोगिता–२०७५’’ बेशाखको अन्तिम साता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’’ भन्ने मूल नाराका साथ सम्पन्न हुने यस प्रतियोगितामा ११ जिल्लाका करिब ७५..

पुरा पढ्नुहोस् »

भीरकोट पोखरा सामिप्य सदनको अध्यक्षमा रेग्मी २३ बैशाख २०७५, आईतवार १०:४०

पोखरा, २३ बैशाख । भीरकोट पोखरा सामिप्य सदन पोखराको अध्यक्षमा श्याम प्रसाद रेग्मी चयन हुनु भएको छ । शनिबार पोखरामा सम्पन्न प्रथम साधरण सभा तथा अधिवेशनले रेग्मीको अध्ययक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । सदनको उपाध्यक्षमा लिलाप्रसाद पंगेनी,..

पुरा पढ्नुहोस् »

दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता सम्पन्न, पोखरामा योगको केन्द्र बनाउँछौ–सदस्य सचिब विष्ट २३ बैशाख २०७५, आईतवार १०:२९

पोखरा, २३ बैशाख । पोखरामा तिन दिन जारी “दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव” भव्य समहारोहका बिच सम्पन्न भयो । दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिपमा सहभागी २ सय ७५..

पुरा पढ्नुहोस् »

आइतबार विदेशी मुद्राको मूल्य बढ्यो २३ बैशाख २०७५, आईतवार ०३:४४

काठमाडौं, वैशाख २३ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ३० पैसा र विक्रिदर २९ रुपैयाँ ४७ पैसा छ । युएई..

पुरा पढ्नुहोस् »

मौसममा फेरि बदली २३ बैशाख २०७५, आईतवार ०३:४१

काठमाडौं, वैशाख २३ । आजदेखि मौसममा सुधार हुने भनिए पनि मौसम बदली भएको छ । भारतमा फेरि अर्को न्यूनचापीय क्षेत्र बनेकाले आजपनि केही ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ । न्युनचापीय क्षेत्र बनेका कारण बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आएकाले..

पुरा पढ्नुहोस् »

संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदै २३ बैशाख २०७५, आईतवार ०३:३९

काठमाडौं, बैशाख २३ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशन बजेट अधिवेशनकारुपमा रहने छ । संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु भए पनि यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम..

पुरा पढ्नुहोस् »

कुर्था पसलमा आगोलागि २३ बैशाख २०७५, आईतवार ०३:३७

पोखरा, बैशाख २३ । पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागि बाट लाखौको धनमाल जलेर नष्ट भएको बताईएको छ । पोखरा ट्रेडमलको नजिक रहेको कमिसा कुर्था पसलमा आगोलागि भएको जनाइएको छ । राति करिव ११ बजेको समयमा पसलमा आगो..

पुरा पढ्नुहोस् »

हराएका बाटोहरु खोज्दै पोखराका पत्रकार महिला २२ बैशाख २०७५, शनिबार १४:११

पोखरा, २२ वैशाख पोखराका महिला पत्रकारहरुले मेथलाङ हुदैँ सराङकोटसम्मको पदमार्गको भ्रमण गरेका छन् । पहिला मानिसहरुले प्रयोग गरेका तर हाल प्रयोग गर्न छोडेका बाटोहरु खोज्दै पत्रकार महिलाहरु पोखराको खहरे, मेथलाङ हूदै सराङकोट पूगेका हून । जैबिक..

पुरा पढ्नुहोस् »

भिमकालीकपमादोस्रो चरणका खेलजारी, पाहुना टिम गुल्मीयुनाईटेड बाहिरीयो २२ बैशाख २०७५, शनिबार १४:०८

पोखरा, बैशाख २२ । पोखराको पुरानो टुडिखेलमाजारी दोस्रो भिमकाली सेभेन ए साईड कपमाशनिबार सम्पन्नदोस्रोे चरणको खेलबाट तारा फुटबल क्लब, बि–१३ बाझापाटन, एम–१२, रन्जन मेमोरियल, बिष्णु पादुकाक्लब, पस गाउँ, एलजिएसोशियसन र सँगम फुटबल क्लबबिजयीभएको छ ।..

पुरा पढ्नुहोस् »