सुकुम्बासीको दीर्घकालीन समाधान खोज्छौं ः मेयर जिसी ६ जेष्ठ २०७५, आईतवार ११:४५
पोखरा, जेठ ६ । पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले सुकुम्बासी समास्यलाई दीर्घकालीन समाधानको उपाय खोजिने बताएका छन् । भूमिहीन अधिकार मञ्च पोखराको आइतबार ज्ञापनपत्र बुझ्दै मेयर जिसीले सुकुम्बासी समस्या साझा भएकाले प्रदेश सरकारले..
पुरा पढ्नुहोस् »