बागमती


यि हुन ७ प्रदेशका ७ राजधानी (सूचीसहित) २४ आश्विन २०७४, मंगलवार ०२:४६

पोखरा, असोज २४ । देशभरीमै पोखरा एकमात्र निर्विवादित राजधानी बनेको छ । ४ नम्बर प्रदेशका लागि हरेक हिसावले पोखरा राजधानीका लागि उपयुक्त छ । राजनीतिक दलदेखि सामान्य मान्छेपनि पोखरालाई राजधानी मान्न तयार छन् । अधिकारसम्पन्न संघीय प्रशासन..

पुरा पढ्नुहोस् »

काठमाडौंमा कांग्रेसका उम्मेदवार सिफारिस २३ आश्विन २०७४, सोमबार १७:०८

काठमाडौं, असोज २३ । आगामी मंसिरमा २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्लाका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं १ बाट पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह..

पुरा पढ्नुहोस् »

नवराज सिलवाल ललितपुर १ बाट एमालेका उम्मेदवार २३ आश्विन २०७४, सोमबार ०१:४९

काठमाण्डौं, असोज २३ । नेकपा एमालेमा प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा सिफारिश भएका छन् । प्राविधिक रूपमा अझै प्रहरी सेवामै रहेका सिलवाललाई एमाले ललितपुर जिल्ला..

पुरा पढ्नुहोस् »

कास्कीको कुन क्षेत्रमा कसको दावी (सबै पार्टीको हेर्नुस्) ५ आश्विन २०७४, बिहीबार ०२:४६

प्रकाश ढकाल पोखरा, असोज ५ । सरकारले प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी मिति सार्वजनिक गरेपछि कास्कीमा राजनीतिक दलबीच तयारी सुरु भएको छ । केही ब्यक्तिहरुले सम्भावित क्षेत्रमा आफ्ना उम्मेदवारी समेत प्रश्तुत गरेका छन् । यद्यपी यसको टुंगो..

पुरा पढ्नुहोस् »

त्रिभुवन एयरपोर्ट स्तरोन्नति गर्न कम्पनी छनोट ५ आश्विन २०७४, बिहीबार ०२:३३

काठमाण्डौं, असोज ५ । स्पेनिस कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको करिब १० महिनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिको आंशिक कामका लागि कम्पनी छनोट भएको छ । विमानस्थल स्तरोन्नति अन्तर्गत एनसीबी २ नम्बरको काममा लागि नेपाली..

पुरा पढ्नुहोस् »

काँग्रेसमा मुख्य मन्त्रीको दावेदार को–को ? ४ आश्विन २०७४, बुधबार १५:१२

काठमाण्डौं, असोज ४ । नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।प्रमुख विपक्षी एमालेले अध्यक्ष..

पुरा पढ्नुहोस् »

नयाँ नाकाबाट चीन जोड्ने सम्झौता हुँदै ४ आश्विन २०७४, बुधबार ०३:०१

काठमाडौं, असोज ४ । चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ । दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो । त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली..

पुरा पढ्नुहोस् »

सातै प्रदेश उत्तरसँग जोड्ने तयारी ३ आश्विन २०७४, मंगलवार ०२:२७

काठमाण्डौं, असोज ३ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनियाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । भूकम्पले..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? २ आश्विन २०७४, सोमबार ११:३९

पोखरा, असोज २ । देश नयाँ र संघीय संरचनामा अगाडी बढिरहेको छ । नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघ गरी तीन तहमा सरकार गठन हुनेछ । स्थानीय तहको चुनाव लगभग सकिने चरणमा छ । अब संघ र प्रदेशको चुनावमा तयारी भैरहेको छ । त्यसका लागि मंसिर १० र २१ गते..

पुरा पढ्नुहोस् »

दशैंमा काठमाण्डौंलाई छ हजार बस २९ भाद्र २०७४, बिहीबार ०९:२२

काठमाण्डौं, भदौ २९ । यसपाली दशैंमा दैनिक छ हजार सार्वजनिक गाडीले यात्रु ओसार्ने छन् । दशैंको बेला धेरै मान्छे चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक ६ हजारभन्दा धेरै बसहरुले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी..

पुरा पढ्नुहोस् »