प्रदेश २


फिल्मी शैलीमा राज्यमन्त्रीको गृहजिल्ला इन्ट्री (भिडियो हेर्नुस्) १६ श्रावण २०७५, बुधबार १६:४०

रौतहट, साउन १६ । चलचित्रमा देखिएका कतिपय दृश्य हेर्दा लाग्छ, ‘यस्तो पनि होला र !’ हुँदै जाँदा त्यो यथार्थ भइदिन्छ । त्यसैबाट वास्तविक समाजसँगको मेल बुझिन्छ । दक्षिण भारतीय चलचित्रमा धेरै नै देखिने र पत्याइहाल्न मन नलाग्ने एउटा त्यस्तै दृश्य..

पुरा पढ्नुहोस् »

प्रदेश २ मा फरार अभियुक्त राज्यमन्त्री, लिए शपथ ९ श्रावण २०७५, बुधबार ११:५७

पोखरा, साउन ९ । प्रदेश नम्बर २ मा फरार अभियुक्त अभिराम शर्मालाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सिफारिस गरेको राज्यमन्त्रीको सूचीमा उनको नाम समेत छ । र बुधबार तीनैजना राज्यमन्त्रीले शपथ लिएका छन् । शर्मा..

पुरा पढ्नुहोस् »

बजेटमा प्रदेश ४ सबैभन्दा कमजोर (सबै प्रदेशको हेर्नुस्) २ असार २०७५, शनिबार ११:५५

पोखरा, असार २ । नेपालका सबै प्रदेश सरकारले आफ्नो बजेट शुक्रबार सार्वजनिक गरेका छन् । आगामी आर्थिक बर्ष २०७५÷७६ का लागि ल्याईएको बजेटमा प्रदेश ४ सबैभन्दा कमजोर देखिएको छ । सबैभन्दा बढी प्रदेश १ मा छ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले २४ अर्ब २..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी जनकपुरबाट सिधै मुक्तिनाथ जाने १९ बैशाख २०७५, बुधबार ०१:४२

काठमाण्डौं, बैशाख १९ । नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको पहिलो दिनमै धार्मिक यात्रा गर्ने भएका छन् । बैशाख २८ गते विहान करिव ९ वजे जनकपुर आउने मोदी दुई घण्टा त्यहाँ बिताएर मुक्तिनाथ दर्शनका लागि जाने भएका..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेशको चुनावी तालिका सार्वजनिक (तालिका सहित) २९ चैत्र २०७४, बिहीबार १४:२२

काठमाण्डौं, चैत २९ । नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिका सदस्य बालकृष्ण..

पुरा पढ्नुहोस् »

शेरधन राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त २ फाल्गुन २०७४, बुधबार ११:२९

विराटनगर, फागुन २ । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्द सुब्बाले राईलाई आज मुख्यमन्त्रीमा नियुक्त गरे । उनको सपथ ग्रहणको कार्यक्रम भने बिहीबार २ बजेको लागि तोकिएको छ । बिहीबार नै केही मन्त्रीहरुले समेत..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री बन्न नेताको ठेलमठेल १४ माघ २०७४, आईतवार ०२:५०

पोखरा, माघ १४ । प्रदेशसभाको पहिलो बैठक केही दिनपछि बस्दैछ । बैठकपछि लगत्तै मुख्यमन्त्री र सभामुख, उपसभामुख लगायत मन्त्रीमण्डल विस्तार हुनेछ । बहमुत प्राप्त दलको संसदीय नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । दलको बैठकबाट..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखले पहिलो बैठक डाक्दै (प्रदेश ४ को कहिले ?) ११ माघ २०७४, बिहीबार १२:१०

पोखरा, माघ ११ । प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन् । संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन् । हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन..

पुरा पढ्नुहोस् »

कहिले हुँदैछ प्रदेशप्रमुखको सपथ ? ५ माघ २०७४, शुक्रबार ०३:०९

काठमाडौं, माघ ५ । राष्ट्रपति कार्यालयले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको सपथ ग्रहणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले प्रदेश प्रमुखमा नियुक्त भएका व्यक्तिहरुको विवरण अध्ययन गर्ने..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? ३ माघ २०७४, बुधबार १२:१४

पोखरा, माघ ३ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुख सहित प्रदेशको अस्थायी केन्द्र पनि तोकेको छ । लामो विवाद र विरोधका बीच सरकारले प्रदेशसभा बैठकका लागि अस्थायी राजधानी तोकेको हो । प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभामा भए पनि..

पुरा पढ्नुहोस् »