खेलकुद


‘साग’को टिकट ‘इसेवा’बाट, फुटबल, क्रिकेटको यस्तो छ टिकट शुल्क १३ मंसिर २०७६, शुक्रबार ०१:२१

  काठमाडौं, मंसिर १३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ‘इसेवा’लाई टिकट साझेदार बनाएको छ । सोअनुसार दर्शकले इसेवाबाट टिकट लिएर मात्र खेलहरु हेर्न पाउनेछन् । सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका..

पुरा पढ्नुहोस् »

ट्रायथलनको तयारी अन्तिम चरणमा १३ मंसिर २०७६, शुक्रबार ००:१४

  पोखरा, मंसिर १३ । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तरगत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १६, १७ र १८ गते हुने ट्रायथलनका लागि पूर्वाधार निर्माण भईसकेको र आवश्यक सामाग्री सबै खेल स्थलमा आईसकेको हुँदा तयारी..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको सिट क्षमता बढ्यो, १३ हजार जना बस्न मिल्ने १२ मंसिर २०७६, बिहीबार १०:४१

पोखरा, मंसिर १२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल लगायतका खेल हुने पोखरा रंगशालामा पूर्वअनुमानित भन्दा तीन हजार बढी अर्थात १३ हजार दर्शकका लागि सिट राखिने भएको छ । दुई दशकपछि नेपालमा हुन लागेको प्रतियोगिता पहिलो पटक..

पुरा पढ्नुहोस् »

‘साग’मा सबै देशका खेलाडी र पदाधिकारीको दुर्घटना बिमा ९ मंसिर २०७६, सोमबार १३:२०

  काठमाडौं, मंसिर ९ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने सबै देशका खेलाडी र पदाधिकारीको दुर्घटना बिमा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सचिवालय तथा १३औं साग आयोजक समितिले सोमबार बिमा कम्पनी आइएमई जनरल इन्स्योरेन्स..

पुरा पढ्नुहोस् »

ब्याडमिन्टन हलको काम अन्तिम चरणमा, सागमा ७ राष्ट्रको सहभागीता रहने ९ मंसिर २०७६, सोमबार १३:१२

  पोखरा, मंसीर ९ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने व्याडमिन्टन खेलको लागि निमार्ण गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो । “ब्याडमिन्टनको..

पुरा पढ्नुहोस् »

फिफा क्लब विश्वकप फुटबल खेल्ने सबै टोलीको टुंगो लाग्यो ९ मंसिर २०७६, सोमबार १०:५२

  काठमाडौं, मंसिर ९ । कतारमा आयोजना हुने फिफा क्लब विश्वकप फुटबल खेल्ने सबै सात टोलीहरुको टुंगो लागेको छ । एसियाली महादेशबाट साउदी अरबयिाको अल हिलाल फसटबल क्लब छनौट भएसँगै क्लब विश्वकपका लागि सबै ६ टोलीको टुंगो लागेको हो । क्लब विश्वकपको यो..

पुरा पढ्नुहोस् »

१३ औ साग गेम महिला फुटवल सफल पार्न एन्फाको उपाध्यक्ष थापाको नेतृत्वमा १५ उपसमिती गठन ८ मंसिर २०७६, आईतवार ११:३१

पोखरा  मंसिर  ७। १३ औ दक्षिण एशियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा आयोजना हुने महिला फुटवललाई भब्य र सभ्य बनाउनका लागी अखिल नेपाल फुटवल संघ एन्फाका उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा विभिन्न १५ वटा उपसमितीहरु निर्माण गरिएको..

पुरा पढ्नुहोस् »

स्पोर्टस् क्यासलमा ‘फुटसल स्किल्स क्लिनिक’ ७ मंसिर २०७६, शनिबार १२:५६

पोखरा, मंसिर ७ । पोखराको गणेशटोल स्थित स्पोर्टस् क्यासलमा एक दिने ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको छ । क्यासलको आयोजनामा ८ देखी १४ वर्ष उमेर समुहका प्रशिक्षार्थीहरुको सहभागितामा आज (शनिबार) ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको हो..

पुरा पढ्नुहोस् »

साग खेलकुदमा पुरुष र महिला क्रिकेटको खेल तालिका सार्वजनिक ७ मंसिर २०७६, शनिबार ०९:५५

  काठमाडौं, मंसिर ७ । नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग आयोजकले शनिबार सार्वजनिक गरेको खेल..

पुरा पढ्नुहोस् »

यस्तोे बन्यो पोखरा रंगशाला (फोटोमा हेर्नुस्) ७ मंसिर २०७६, शनिबार ०९:४८

पोखरा, मंसिर ७ । १३ दक्षिण एसियाली खेलकुद (साग) मा हुने केही प्रतिश्पर्धाका लागि पोखरा रंगशाला निर्माणको काम तीब्र छ । खासगरी महिला फुटवल, र क्रिकेट यहाँका लागि बढी आकर्षणको खेल हुनेछ । त्यसैका लागि खेल मैदान निर्माण धमाधम चलिरहेको छ..

पुरा पढ्नुहोस् »