खेलकुद


विमलसहित चार फुटबल खेलाडीलाई सागमा पनि प्रतिबन्ध ७ मंसिर २०७६, शनिबार ०३:५७

काठमाण्डौं, मंसिर ७ । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं सागमा पनि विमल..

पुरा पढ्नुहोस् »

एसियाली आईटीएफमा धमला निर्वाचित ७ मंसिर २०७६, शनिबार ०३:२३

काठमाण्डौं, मंसिर ७ । नेपाल अन्तर्रा्ष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष अञ्जन धमला एसियाली आईटीएफ तेक्वान्दो महासंघको सदस्यमा निर्वाचित भएका छन् । नोभेम्बर १९ देखि २१ तारिखसम्म चीनको बेइजिङमा भएको महासंघको साधारणसभाबाट धमला..

पुरा पढ्नुहोस् »

सागलाई सजिदै पोखरा रंगशाला (फोटो फिचर) ६ मंसिर २०७६, शुक्रबार १२:५३

पोखरा, मंसिर ६ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं सुरु हुन ८ दिनमात्रै बाँकी छ । तर पोखरामा सागका खेल हुने मैदान अझै तयार भैसकेको छैन । पोखरामा सागका ९ खेल हुने राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । विशेष महत्व हुने महिला फुटवलका लागि मैदान..

पुरा पढ्नुहोस् »

१३ औं साग तयारी तीव्र, महिला फुटबल स्टेडियमको प्यारापिट धमाधम जोडिँदै ४ मंसिर २०७६, बुधबार १३:११

  पोखरा, मंसिर ४ । मंसिर १५ गतेदेखि सुरु हुन लागेको दक्षिण यसियाली खेलकुद (साग) को तयारी तीव्र रुपमा भइरहेको छ । साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा हुँदैछ । सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिट जोड्ने काम भइरहको छ..

पुरा पढ्नुहोस् »

विश्वकप फुटबल छनोटको पहिलो ‘होम’ खेलमा नेपाल कुवेतसित १–० ले पराजित ३ मंसिर २०७६, मंगलवार ११:५५

  काठमाडौं, मंसिर ३ । विश्वकप फुटबल छनोटको पहिलो ‘होम’ खेलमा नेपाल कुवेतसित पराजित भएको छ । दशरथ रंगशाला तयार नभएपछि घरेलु मैदानकारुपमा मंगलबार भुटानको राजधानी थिम्पुको मैदानमा खेलेको नेपाल १–० ले पराजित भएको हो । खेलको २८औं मिनेटमा..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको प्यारापिट आईपुग्यो १ मंसिर २०७६, आईतवार १३:३८

पोखरा, मंसिर १ । सागको लागि १३ दिन बाँकी रहदाँ पोखरा फुटबल मैदानको ग्राण्डस्ट्याण्ड (प्यारापिट) का सामान पोखरा रंगशाला आईपुगेको छ । पहिलो चरणमा ७ कन्टेनर सामान आईपुगेको छ । सोमबार थप ८ कन्टेनर सामान रंगशाला आईपुग्ने छ । आएको ग्राण्ड स्ट्याण्ड..

पुरा पढ्नुहोस् »

नयाँगल्लीले जित्यो ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स’ को उपाधि ३० कार्तिक २०७६, शनिबार १२:५५

  पोखरा, कार्तिक ३० । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा सम्पन्न ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’ को उपाधि आयोजक नयाँगल्लीले जितेको छ । पुरानो टुँडिखेलमा शनिबार सम्पन्न फाईनल खेलमा एलजी..

पुरा पढ्नुहोस् »

नाइट क्लबमा भेटिए चार फुटबलर, एन्फाले राष्ट्रिय टिमबाटै हटायो ३० कार्तिक २०७६, शनिबार १०:४७

  काठमाडौं, कार्तिक ३० । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ । विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल, अञ्जनसँगै दिनेश राजवंशी र..

पुरा पढ्नुहोस् »

‘देश्ना स्मृति कप’ टुँडिखेलमा जारी, दोस्रो दिन ३ समूह बाहिरिए, बुधबार समेत ३ खेल हुने २६ कार्तिक २०७६, मंगलवार १२:४३

  पोखरा, कार्तिक २६ । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कप’मा मंगलबार ३ खेल भएका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा गार्डेन एफसी, विश्वकर्मा सेवा समाज,..

पुरा पढ्नुहोस् »

दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता हुने  २६ कार्तिक २०७६, मंगलवार ११:२६

  बाग्लुङ, कार्तिक २६ । बडिगाड गाउँपालिकाको खार वजारमा दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता २०७६ हुने भएको छ । आगामी मंसिर १ देखि ३ गते सम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहने भएको छ । प्रतियोगीतामा ७ वटै..

पुरा पढ्नुहोस् »