अर्थ/विकास


मौलाकाली पुग्न केवलकार बनाईने, डेढ अर्व लगानी ११ जेष्ठ २०७८, मंगलवार ०४:०५

चितवन, जेठ ११ । नवलपुरमा रहेको पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर जान केवलकार निर्माण हुने भएको छ । गैंडाकोट नगरपालिका १ देखि मन्दिरसम्म केवलकार जोड्न लागिएको हो । स्थानीय साझेदार समेत समेटेर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समूहले डेढ..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले दियो स्थानीय तहलाई साढे ३ करोड ७ जेष्ठ २०७८, शुक्रबार १५:०२

पोखरा, जेठ ७ । गण्डकी प्रदेश सरकारले कोभिड नियन्त्रण र उपचारका लागि सहयोग पुग्ने गरी स्थानीय तहलाई बजेट निकासा दिएको छ । ८५ मध्ये ७२ पालिकालाई ५ लाखका दरले रकम दिने निर्णय गरिएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मुख्यमन्त्री..

पुरा पढ्नुहोस् »

६ लाख घुस सहित नासु पक्राउ ८ फाल्गुन २०७७, शनिबार १०:३५

पोखरा, फागुन ८ । बारा स्थित मालपोत कार्यालयका नायव सुब्बा घुस सहित पक्राउ परेका छन् । नासु मनोज कुमार खनाल र सोही कार्यालयमा लेखापढी गर्ने बद्री प्रसाद बडालले सेवाग्राहीले किन्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनि फुकुवा गरिदिने भन्दै घुस..

पुरा पढ्नुहोस् »

बाघमारा सहकारीको सेवा केन्द्र विरौटामा ८ फाल्गुन २०७७, शनिबार १०:०५

पोखरा, फागुन ८ । पोखरा महानगरपालिका वडा नं ३३ बाघमारामा प्रधान कार्यालय रहेको बाघमारा बहुउद्देश्यीय(साकोस) सहकारी संस्था लिमिटेडको पोखरा १७ विरौटाचोकमा शनिवारदेखि सेवा केन्द्र सञ्चालनमा आएको छ । सेवा केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

जापान छोडेर कैचीमा रमाउदै राना मगर १७ माघ २०७७, शनिबार १२:०४

पोखरा १७ माघ । कपाल वा दाह्री काट्ने सैलुन पसल भनेपछि हामी सजिलै भारतिय मुलका वा मधेसीले सञ्चालन गरेको भनेर हामीले सजिलै बुझ्ने गछौ । हुन पनि नेपालका अधिकांश सैलुन पसलहरु भारतिय मुलका वा मधेसी समुदायका मानिसहरुबाट सञ्चालन भएको हामीले देख्दै र..

पुरा पढ्नुहोस् »

नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ आजदेखि, कति कित्ता भर्ने ? २ माघ २०७७, शुक्रबार १२:२४

काठमाडौं, माघ २ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ माघ माघ २ (आज) देखि निश्कासन भएको छ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८ करोड कित्ता आईपीओ शुक्रबारदेखि निष्कासन हुने सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा आचार्य विजयी २७ पुष २०७७, सोमबार ०३:११

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको नयाँ कोषाध्यक्षमा बलराम आचार्य विजयी भएका छन् । ३३ औं महाधिवेसनबाट उनले विन्दु कोइराला प्यानलका तारानाथ ढुंगानालाई पराजीत गरि कोषाध्यक्षमा निर्वाचित भएका हुन् । आचार्य नारायण कोइराला प्यानलबाट..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा खत्री बिजयी २७ पुष २०७७, सोमबार ०३:०५

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको उप महासचिवमा केशबबहादुर खत्री बिजयी भएका छन् । प्रतिष्पर्धी उमेदवार गृहलक्ष्मी ग्याँस उद्योगका अध्यक्ष समेत रहेका धर्मराज बर्तौलालाई ३ सय मतले पछि पार्दै खत्री बिजयी भएका हुन् । खत्री नारायण कोइराला..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको महासचिवमा विजुक्छे बिजयी २७ पुष २०७७, सोमबार ०२:५९

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको महासचिव पदमा सुरेन्द्रमान बिजुक्छे बिजयी भएका छन् । नारायण कोइराला प्यानलबाट उमेदवार बनेका उनी विन्दु कोइराला सुवेदी प्यानलका धनीराम बराललाई ६ सय ८६ मतले पराजित गर्दै महासचिवमा बिजयी भएका हुन्..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा पोखरेल विजयी २७ पुष २०७७, सोमबार ०२:५२

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल बिजयी भएका छन् । निवर्तमान महासचिव समेत रहेका पोखरेलले विन्दु कोइराला प्यानलका सोवित पौडेललाई पराजीत गर्दै बाणिज्य उपाध्यक्षमा आफ्नो स्थान पक्का गरेका हुन्..

पुरा पढ्नुहोस् »