admin


राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत मत खस्यो, मतदान जारी ९ माघ २०७६, बिहीबार ०८:३०

  काठमाडौं, माघ ९ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिए । मतदान केन्द्रमा..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ११ स्थानमाथि उक्लियो, तर भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा अझै कायमै ९ माघ २०७६, बिहीबार ०८:१३

  काठमाडौं, माघ ९ । नेपाल भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा ११ स्थान माथि उक्लिएको छ । यद्यपि, भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा अझै कायमै छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सीपीआईमा नेपाल ११३ औं स्थानमा छ । विश्व..

पुरा पढ्नुहोस् »

अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना ९ माघ २०७६, बिहीबार ०७:५६

  एजेन्सी, माघ ९ । अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा अमेरिकी मुलका चालक दलका सदस्यको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । बिहीबार स्थानीय समयअनुसार साढे १ बजे दक्षिणी न्यु साउथ वेल्समा आगो निभाउन पानी..

पुरा पढ्नुहोस् »

लोकतन्त्रका दृष्टिले खराब बन्यो वर्ष २०१९, नेपाल ९२औँ स्थानमा ९ माघ २०७६, बिहीबार ०७:४६

  एजेन्सी, माघ ९ । लोकतन्त्रका दृष्टिले वर्ष २०१९ खराब रहेको एक प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय पत्रिका इकोनोमिस्टको डेमोक्रेसी इन्डेक्सले संसारको अवस्था खस्कँदो देखाएको हो । बेलायतबाट निस्कने दि इकोनोमिकको रिसर्च विभाग..

पुरा पढ्नुहोस् »

रेबानले बन्दिपुर फेष्ट गर्ने, चर्चित कलाकारहरुले प्रस्तुती दिने ९ माघ २०७६, बिहीबार ०७:३८

  काठमाडौं, माघ ९ । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)ले रेबान बन्दिपुर फेष्ट २०२० आयोजना गर्ने भएको छ । रेबानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १७ र १८ गते कार्यक्रममको आयोजना गर्ने बताएको हो । नेपाल भ्रमण वर्ष २०२०..

पुरा पढ्नुहोस् »

‘मापसे’ गर्ने चालकलाई हिरासतमा राखेर मुद्दा चलाइने ९ माघ २०७६, बिहीबार ०७:३०

  धादिङ, माघ ९ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको..

पुरा पढ्नुहोस् »

गण्डकीमा सुरु भो राष्ट्रियसभा चुनाव (फोटो फिचर) ९ माघ २०७६, बिहीबार ०५:३८

पोखरा, माघ ९ । राष्ट्रियसभा चुनाव अन्तर्गत गण्डकीमा २ पदका लागि मतदान सुरु भएको छ । अन्य र महिला पद रिक्त हुने भएपछि यहाँ चुनाव हुन लागेको हो । चुनावमा नेकपा र काँग्रेसले दुवै पदमा उम्मेदवार उठाएको छ भने जनमोर्चाले अन्यमा मात्रै..

पुरा पढ्नुहोस् »

प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्टस् हाप्किडो सेमिनारको सम्पूर्ण तयारी पूरा ९ माघ २०७६, बिहीबार ००:४१

  पोखरा, माघ ९ । नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा यही माघ ११ र १२ गते पोखरामा हुने “प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्टस् हाप्किडो सेमिनार–२०२०”को सम्पूर्ण तयारी पूरा भएको छ । संघले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर..

पुरा पढ्नुहोस् »

महायज्ञको तयारी पुरा ९ माघ २०७६, बिहीबार ००:३५

  हेमजा, माघ ९ । अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङर्गिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म हुन लागेको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको तयारी पुरा भएको छ । यज्ञको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा..

पुरा पढ्नुहोस् »

दामन घटनाबारे छानबिन गर्न समिति गठन ८ माघ २०७६, बुधबार १०:५४

  काठमाडौं, माघ ८ । पर्यटन विभागले दामनको पानोरमा रिसोर्टमा सोमबार राती आठजना भारतीय पर्यटकको मृत्यु भएको घटना छानविन गर्न समिति गठन गरेको छ । विभाग अन्तर्गतको होटल शाखाले बुधबार सूचना जारी गरी घटनाको सत्यतथ्य बुझ्न शाखाका निर्देशकको..

पुरा पढ्नुहोस् »