admin


अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको खाता रोक्का ८ माघ २०७६, बुधबार १०:३७

  ८ माघ, काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरेको छ । उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न पत्राचार गरिएको..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन भोलि, तयारी पूरा ८ माघ २०७६, बुधबार १०:२४

  काठमाडौं, माघ ८ । निर्वाचन आयोगले बिहीबार (भोलि) हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार हुने..

पुरा पढ्नुहोस् »

कोरोनाभाइरस :अमेरिका, थाइल्याण्ड र दक्षिण कोरियामा पनि संक्रमण फैलियो ८ माघ २०७६, बुधबार १०:१५

  एजेन्सी, माघ ८ । चीन सरकारले कोरोनाभाइरसको नियन्त्रण र रोकथाम निकै गंभिर अवस्थामा पुगेको जनाएको छ । शुरुमा कोरोनाभाइरसको संक्रमण देखिएको वुहान शहर नजान र शहरमा रहेकाहरुलाई अन्यत्र नजान सुझाव दिइएको छ । १ करोड १० लाख मानिस बसोबास गर्ने..

पुरा पढ्नुहोस् »

जमिन अतिक्रमण गर्ने कसैलाई छोडीदैन् : मन्त्री अर्याल ८ माघ २०७६, बुधबार १०:१०

  दमौली, माघ ८ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ सङ्कल्पका साथ लागिपरेको बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले बुधबार यहाँ आयोजना गरेको..

पुरा पढ्नुहोस् »

काठमाडौँ विश्वविद्यालयको तालाबन्दी अझै खुलेन ८ माघ २०७६, बुधबार १०:०४

  काभ्रे, माघ ८ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा (केयू)आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय,..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा जारी बुद्धिचाल प्रतियोगितामा अनिल र कृष्णको अग्रता ७ माघ २०७६, मंगलवार १२:४६

पोखरा ७ माघ । अनिल कोइराला र कृष्ण थापा समान अंक ३.५ अंक सहित पोखरामा जारी राष्ट्रिय बुचिचाल प्रतियोगितामा अग्रता लिएका छन । युनाईटेड क्लव र कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा जारी बुद्धिचाल..

पुरा पढ्नुहोस् »

नेपाल आउने अमेरीकी क्रिकेट टोलीको घोषणा ७ माघ २०७६, मंगलवार ११:०४

  काठमाडौं, माघ ७ । विश्व क्रिकेट लिग २ अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखलाको लागि अमेरीकी टोली घोषणा भएको छ । माघ अन्तिम साता काठमाडौंमा नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एक दिवसिय श्रृंखला हुँदैछ..

पुरा पढ्नुहोस् »

नेपालको अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ : अर्थमन्त्री खतिवडा ७ माघ २०७६, मंगलवार १०:५५

  काठमाडौं, माघ ७ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको ५३औं वार्षिकोत्सवका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको..

पुरा पढ्नुहोस् »

आठजना मृतक पर्यटकको सनाखत (अपडेट) ७ माघ २०७६, मंगलवार १०:५०

  हेटौँडा, माघ ७ । मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ । रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

प्रदेश ५ ले दुईवटा अस्पतालमा अध्यक्ष र सदस्य मनोनयन गरेको छ ७ माघ २०७६, मंगलवार १०:४४

  भैरहवा, माघ ७ । प्रदेश ५ ले प्रदेशका दुईवटा अस्पताल विकास समितिका अध्यक्ष र सदस्य पदमा मनोनयन गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र रोल्पामा रहेको रोल्पा अस्पतालको लागि अध्यक्ष तथा सदस्य..

पुरा पढ्नुहोस् »