admin


प्रधानमन्त्री ओली र मोदीबीच वार्ता, दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाऔं ७ माघ २०७६, मंगलवार १०:३८

  काठमाडौं, माघ ७ । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दुई देशबीच थाँती रहेका मुद्दा पनि सुल्झाउने बेला आएको बताएका छन् । विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

सभामुखमा सापकोटा ‘निर्विरोध’ ७ माघ २०७६, मंगलवार १०:३३

  काठमाडौं, माघ ७ । प्रतिनिधिसभाको सभामुखका लागि एकजनाको मात्र उम्मेदवारी परेको छ । सापकोटामात्र उम्मेदवार संघीय संसद सचिवालयले सभामुखका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न तोकेको समयभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगिता, ११ खेलाडी दोश्रो चरणमा ६ माघ २०७६, सोमबार १३:१६

पोखरा, माघ ६ । युनाईटेड क्लवको आयोजना र कास्की जिल्ला वुद्धिचाल संघको सह आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । दशौ पोखरा महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ३० जना खेलाडीहरुको..

पुरा पढ्नुहोस् »

खहरे आमा समूहलाई ज्याकेट हस्तान्तरण ६ माघ २०७६, सोमबार ११:३२

  पोखरा, माघ ६ । अन्नपूर्ण गार्डेन रेष्टुरेन्टले खहरे आमा समूहलाई सरसफाई कार्यक्रमको १५० औं हप्ता पुरा भएको अवसरमा ७० थान ज्याकेट हस्तान्तरण गरेका छन् । रेष्टुरेण्टका संचालक किरण गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो..

पुरा पढ्नुहोस् »

पितृसत्तासँग लड्न सकिन, राजसंस्थाभन्दा ठूलो रैछः डा. शिवमाया तुम्बाहाङफे ६ माघ २०७६, सोमबार ११:१२

  काठमाडौं, माघ ६ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पितृसत्तासँग लड्न नसकेको र यो राजसंस्थाभन्दा पनि जटिल रहेको बताएकी छिन् । संसद भवन नयाँबानेश्वरमा पदबाट राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा उनले कठोरतापूर्वक गाडिएको पितृसत्ताको..

पुरा पढ्नुहोस् »

हिमपात रोक्न हिउँमै बसेर पूजा ६ माघ २०७६, सोमबार १०:४३

  डोल्पा, माघ ६ । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय..

पुरा पढ्नुहोस् »

आज रातिबाट मौन अवधि शुरु हुँदै, निर्वाचन आचारसंहिताको पूर्ण पालना होस् : निर्वाचन आयोग ६ माघ २०७६, सोमबार १०:३०

  काठमाडौं, माघ ६ । राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ,..

पुरा पढ्नुहोस् »

कांग्रेसको कलह मिलाउन तीन नेताले गरे छलफल ६ माघ २०७६, सोमबार १०:२८

  काठमाडौं, माघ ६ । नेपाली कांग्रेसको आन्तरिक कलह समाधानका लागि तीन नेताबीच आज छलफल भएको छ । सोमबार बिहान पार्टी कार्यालय सानेपामा कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहबीच पार्टीको आन्तरिक..

पुरा पढ्नुहोस् »

प्रदेश लोकसेवा आयोगले पूर्णता पायो ६ माघ २०७६, सोमबार १०:२१

  हेटौँडा, माघ ६ । वाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता..

पुरा पढ्नुहोस् »

पकाएको भातमा प्लास्टिक चामल भेटियो, विक्री वितरणमा रोक ६ माघ २०७६, सोमबार १०:१८

  पर्वत, माघ ६ । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा सोमबार बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै..

पुरा पढ्नुहोस् »