admin


‘आईसिपि’को उद्घाटन भारत र नेपालका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्स मार्फत गर्ने ६ माघ २०७६, सोमबार १०:१५

  मोरङ, माघ ६ । बुधनगरमा रहेको एकीकृत जाँच भन्सार विन्दु (आईसिपि)भोलीबाट सञ्चालनमा आउने भएको छ । भारतीय पक्षले आईसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेपछि भोलिबाट आईसिपी सञ्चालनको तयारी गरिएको हो । संघीय आयोजना कार्यान्वयन इकाइ..

पुरा पढ्नुहोस् »

हिउँले डुवेको अन्नपूर्ण बेस क्याम्प (फोटो फिचर) ५ माघ २०७६, आईतवार १६:४८

पोखरा, माघ ५ । कास्कीको अन्नपूर्ण आधार शिविर हिउँले पूरिएको छ । आधार शिविर नजिकै हिंकुमा हिउँ पहिरोमा परेर अझै ७ जना बेपत्ता भएका छन् । ४ जना कोरियन नागरिक र ३ जना नेपाली बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य चलिरहेको छ । यद्यपी हिमपात..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा कखरा डकुमेन्ट्री हेर्न दर्शकको घुइचो ५ माघ २०७६, आईतवार १२:३०

पोखरा,  ५ माघ । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव छैठौ दिन सम्म आइपुग्दा दर्शकको साथ पाउदै गएको छ । आगामी माघको १२ गते सम्म सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सव छैठौ दिनमा जारी रहदा दर्शकको उल्लेख्य मात्रामा सहभागीता जनाएका छन ।..

पुरा पढ्नुहोस् »

प्रदेश ५ को हिउँदे अधिवेशन शुरु ५ माघ २०७६, आईतवार ११:१२

  खस्यौली, माघ ५ । प्रदेश ५ प्रदेशसभाको हिउँदे अधिवेशन आइतबारदेखि बुटवलमा शुरु भएको छ । सो अधिवेशनमा दलका तर्फबाट सत्तारुढ दल नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभामा गठन भएको राजधानी तथा नामकरणसम्बन्धी उपसमितिले..

पुरा पढ्नुहोस् »

लेकसाइडकी शशिकलाले जितिन् मिस तामाङ पोखरा २०२० को ताज ५ माघ २०७६, आईतवार १०:५३

  पोखरा, माघ ५ । पाँचौ संस्करणको मिस तामाङ पोखराको उपाधी लेकसाइडकी शशिकला तामाङले जितेकी छिन् । शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन सफल भएकी हुन् । उनले मिस ट्यालेण्टको टाइटल पनि..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले बालुवाटारबाटै शासन चलाईरहेका छन् : कांग्रेस सांसद रायमाझी ५ माघ २०७६, आईतवार १०:४१

  काठमाडौं, माघ ५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाप्रति आलोचना गरेका छन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री ओली..

पुरा पढ्नुहोस् »

प्रदेश १ मा थपिए चार राज्यमन्त्री ५ माघ २०७६, आईतवार १०:२९

  विराटनगर, माघ ५ । प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले चार राज्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका..

पुरा पढ्नुहोस् »

हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी ५ माघ २०७६, आईतवार १०:०४

  चितवन, माघ ५ । वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् । सङ्घीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको राजधानीसमेत टाढा पर्ने हो कि भन्ने..

पुरा पढ्नुहोस् »

समितिको प्रतिवेदन : नेपाली कामदारलाई प्राथमिकता नदेको, सामाजिक सुरक्षा कोष लागु नगरेको ५ माघ २०७६, आईतवार ०९:४५

  काठमाडौं, माघ ५ । प्रतिनिधिसभा अन्तर्गत उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा औद्योगिक क्षेत्रको अनुगमन प्रतिवेदन बुझाएको छ । समितिका सदस्य प्रकाश रसाइलीको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उद्योगहरुमा..

पुरा पढ्नुहोस् »

आफ्नो सान उच्च राख्न छाउपडी अन्त्य गर्नुपर्छ : मन्त्री गुरुङ ५ माघ २०७६, आईतवार ०९:३७

  डोटी, माघ ५ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताएका छन् । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुगेका उनले छाउपडी..

पुरा पढ्नुहोस् »