admin


देउवाले हकारे मतदाता, एमसीसी पारित गर्न समर्थन ५ माघ २०७६, आईतवार ०९:३२

  दाङ, माघ ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट पारित गर्न सरकारसँग आग्रह गरेका छन् । दाङमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा देउवाले उक्त परियोजना..

पुरा पढ्नुहोस् »

सभामुखमा अग्नि सापकोटा ! ५ माघ २०७६, आईतवार ०९:२८

  काठमाडौं, माघ ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेपाल)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले अग्नि सापकोटालाई सभामुख बनाउने गरी सहमति गरेका छन् । यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको..

पुरा पढ्नुहोस् »

गुरुङ साहित्यिक मञ्चले तेस्रो स्थापना दिवसको अवसरमा कविता प्रतियोगिता गर्ने ५ माघ २०७६, आईतवार ०७:५५

पोखरा, माघ ६ । गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत्र २१ गते तेस्रो स्थापना दिवसको अवसर पारेर कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । मञ्चको हिजो पोखरामा बसेको बैठकले कविता प्रतियोगिता सहित साहित्यिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेर आफनो..

पुरा पढ्नुहोस् »

सोनाम ल्होसार कप पोखरा भेट्रान्स टेनिस सुरु ५ माघ २०७६, आईतवार ०७:४६

पोखरा, माघ ५  । लामा ब्रदर्श लेकसाइडको आयोजनामा आइतबारदेखि तेश्रो सोनाम ल्होसार पोखरा ओपन भेट्रान्स टेनिस शुरु भएको छ । कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर प्रदिप खड्कालाई बल हस्तान्तरण गर्दै..

पुरा पढ्नुहोस् »

गठबन्धनका उम्मेदवारलाई मतदान गर्न राजपाको हृवीप ४ माघ २०७६, शनिबार १२:०३

  काठमाडौं, माघ ४ । राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न हृवीप जारी गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले शनिबार हृवीप जारी गरेका हुन् । राजपाले राष्ट्रियसभा..

पुरा पढ्नुहोस् »

एमसीसी सम्झौता नेपालको हितमा छ : थापा ४ माघ २०७६, शनिबार ११:१५

  हेटौंडा, माघ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान नेपालको हितमा रहेको दाबी गरेका छन् । अमेरिकाले नेपालकै आग्रहअनुसार एमसीसी परियोजनमार्फत पाँच..

पुरा पढ्नुहोस् »

सकियो दरबार हाईस्कुलको पुनःनिर्माण ४ माघ २०७६, शनिबार १०:३५

  काठमाडौं, माघ ४ । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण सकिएको छ । माघको तेस्रो साता निर्माण कम्पनीका पदाधिकारीले अनुगमन गर्नुपर्ने र अन्तिम सातामात्रै सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।..

पुरा पढ्नुहोस् »

उपसभामुखले राजिनामा दिनुहुन्छ : प्रवक्ता श्रेष्ठ ४ माघ २०७६, शनिबार १०:२०

  म्याग्दी, माघ ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिने बताएका छन् । नेपाल प्रेस संठन म्याग्दी शाखाले शनिबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै..

पुरा पढ्नुहोस् »

आइतबारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने ४ माघ २०७६, शनिबार १०:०७

गिता राना मगर, पोखरा ४ माघ । आइतवारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । १० औ पोखरा महोत्सवको स्टेजमा आइतबारदेखी हुने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा पोखराका १५ वटा विद्यालय बीच..

पुरा पढ्नुहोस् »

हटौंडाको लागूऔषध अखडामा प्रहरी छापा, ७ पक्राउ ४ माघ २०७६, शनिबार ०९:५२

  हेटौंडा, माघ ४ । प्रहरीले हेटौंडास्थित लागूऔषध सेवन गर्ने अखडामा छापा मारेर ७ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौंडा उपमहानगरपालिका–९, शान्तिटोलमा रहेका लागूऔषध अखडामा छापा मारेर ७ जनालाई पक्राउ..

पुरा पढ्नुहोस् »