admin


सत्य निरुपणको अध्यक्षमा भट्ट र वेपत्तामा सुवेदी सिफारिस ४ माघ २०७६, शनिबार ०९:४५

  काठमाडौं, माघ ४ । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस भएका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार..

पुरा पढ्नुहोस् »

चीनमा देखिएको नयाँ भाइरसका कारण संक्रमितको संख्या बढ्दै ४ माघ २०७६, शनिबार ०१:१६

  एजेन्सी, माघ ४ । चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ भाइरसबाट पीडित..

पुरा पढ्नुहोस् »

कालिका समाजको प्रथम अधिवेशन ४ माघ २०७६, शनिबार ००:४८

  पोखरा, माघ ४ । कालिका समाज कास्कीको शुक्रबार प्रथम अधिवेशन भएको छ । अधिवेशनले नरेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्ष राजेश घिमिरे, सचिवमा शुक्रराज अधिकारी, कोषाध्यक्षमा सूर्य जिसी सर्वसम्मत चयन भएका छन् ।..

पुरा पढ्नुहोस् »

वडा नम्वर १५ मा मेलमिलाप केन्द्र स्थापना ४ माघ २०७६, शनिबार ००:४४

  पोखरा, माघ ४ । पोखरा महागनरपालिका वडा नम्वर १५ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं..

पुरा पढ्नुहोस् »

घैरुङको ब्राण्ड बन्दै गोरु जुधाई ३ माघ २०७६, शुक्रबार १७:३१

गोरखा, माघ ३ । केही बर्षअघि सम्म मान्छेहरुको घमासान लडाईं हुन्थ्यो । गाउँगाउँ बीच झगडा चल्थ्यो । कति त गम्भीर घाईते हुन्थे । तर अव समय फेरियो । मान्छेको बिचार पनि मोडियो । मान्छे जुध्ने हिमालयको जात्रा अव महोत्सवको रुपमा चल्न थालेको छ, त्यो पनि..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा रहेको लाइफ केयरको स्टलबाट रगतको हरेक परिक्षणमा ५० प्रतिशत छुट दिइने ३ माघ २०७६, शुक्रबार १३:२२

गिता राना मगर, पोखरा ३ माघ । पोखरा अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सवमा आउने दर्शकहरुको स्वास्थ्यलाई मध्यनजर गरी लाइफ केयर डाइग्नोष्टिक सेन्टरले निशुल्क सुगर, रक्त समुह छुट्याउने तथा हरेक रक्त परिक्षणमा ५० प्रतिशत छुट पाइने..

पुरा पढ्नुहोस् »

सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न कांग्रेस संसदीय दलको माग ३ माघ २०७६, शुक्रबार ११:३२

  काठमाडौं, माघ ३ । कांग्रेस संसदीय दलको बैठकले सभामुख निर्वाचनलाई देखाएर संसद अवरुद्ध गरिराख्नु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अकर्मण्यता भएको बताएको छ । साथै उसले माघ ६ गते बोलाइएको बैठकबाट सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न..

पुरा पढ्नुहोस् »

छाउपडी प्रथा हटाउन जनचेतना मुलक कार्यक्रम गर्न जनप्रतिनिधिलाई प्रशासनको उर्दी ३ माघ २०७६, शुक्रबार ११:०४

  बझाङ, माघ ३ । जिल्ला प्रशासन कार्यालय बझाङले छाउपडी प्रथा हटाउनका लागि ग्रामीण बस्तीहरुमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न जिल्लाका ११ वटै स्थानीय तहहरुलाई अनुरोध गरेको छ । जिल्लामा रहेका साईपाल गाँउपालिका, तल्कोट, मष्टा, सुर्मा,..

पुरा पढ्नुहोस् »

दक्षिण अफ्रिकीमा खाद्य संकटका कारण साढे चार करोड व्यक्तिको जीवन जोखिममा ३ माघ २०७६, शुक्रबार १०:५५

  एजेन्सी, माघ ३ । संयुक्त राष्ट्रसंघले दक्षिण अफ्रिकी मुलुकमा खाद्य संकट चुलिएको जनाएको छ । खडेरी र बाढीका कारण गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले जनाएको हो । भोकमरीको यो सङ्कट दक्षिण..

पुरा पढ्नुहोस् »

कर्णालीमा हिमपातले जनजीवन कष्टकर, गाडी र हवाई साधन दुई दिनदेखि ठप्प, टेलिफोन पनि बन्द ३ माघ २०७६, शुक्रबार १०:४७

  सुर्खेत, माघ ३ । कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको सातौं पटक भएको जनाइएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका..

पुरा पढ्नुहोस् »