
चितवनमा पर्यटक गाडी दुर्घटना : ३३ जना घाइतेमध्य दुईको मृत्यु, सनाखत हुन सकेन (अपडेट) ३ माघ २०७६, शुक्रबार १०:४३
चितवन, माघ ३ । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।..
पुरा पढ्नुहोस् »