admin


कांग्रेस सभामुखको जिम्मेवारी लिन तयार : देउवा १ माघ २०७६, बुधबार १०:०६

  विराटनगर, माघ १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सभामुखको जिम्मेवारी लिन तयार रहेको बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्तारुढ दल नेकपालाई सभामुख चयनमा समस्या भए..

पुरा पढ्नुहोस् »

आणविक सम्झौताबारे युरोपेली राष्ट्रहरुको निर्णय मान्य हुँदैन : इरान १ माघ २०७६, बुधबार ०१:३७

  एजेन्सी, माघ ०१ । इरानले सन् २०१५ मा भएको आणविक सम्झौताअन्र्तगत विवाद समाधान गर्ने संयन्त्र निर्माण गर्ने निर्णयको विरोध गरेको छ । ठूला राष्ट्रहरुले एकलौटी ढंगबाट घोषणा गरिएको संयन्त्र मान्य नहुने इरानले स्पष्ट पारको छ । युरोपेली..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना, मुख्यमन्त्री : गुरुङ २९ पुष २०७६, मंगलवार ११:२६

गिता राना मगर, पोखरा २९ पुस । युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना निर्माण गर्ने रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वताएका छन । युनाईटेड क्लव पोखराको आयोजनामा मंगलवारदेखी पोखराको..

पुरा पढ्नुहोस् »

पिपिपी आयोजनाबारे महानगरले ग¥यो सांसदसँग छलफल, ‘सार्वजनिक हित नै पहिलो सर्त’ २९ पुष २०७६, मंगलवार ०९:२८

  पोखरा, पुस २९ । पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपिपी) का लागि छनोट भएका आयोजनाहरुको बारेमा कास्कीबाट संघीय र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको छ । सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियाको डढेलोले पृथ्वी घुम्दै, उत्तर अमेरिकाको आकाशको रङ परिवर्तन २९ पुष २०७६, मंगलवार ०९:१८

  एजेन्सी, पुस २९ । अस्ट्रेलियामा विगत पाँच महिनादेखि फैलिएको डढेलोको धुवाँ छिट्टै पृथ्वीको एक फन्को घुमेर अस्ट्रेलिया नै पुग्ने अमेरिकी अन्तरिक्ष केन्द्र नासाले जनाएको छ । नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका..

पुरा पढ्नुहोस् »

त्रिविले स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दियो २९ पुष २०७६, मंगलवार ०८:३९

  काठमाडौं, पुस २९ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने..

पुरा पढ्नुहोस् »

रोजगारी सिर्जना गर्ने उद्योगलाई कर छुट २९ पुष २०७६, मंगलवार ०८:३१

  बागलुङ, पुस २९ । बागलुङ नगरपालिकाले रोजगारी सिर्जना हुने गरी खोलिने सेवा तथा उत्पादनमूलक उद्योगमा कर छुट दिने भएको छ । सोमबार सम्पन्न छैँटौ नगरसभाले स्थानीय स्रोत, साधनको प्रयोग गरी सञ्चालन हुने उद्योग, व्यवसायलाई करमा सहुलियत दिने..

पुरा पढ्नुहोस् »

जलवायू परिवर्तनका कारण म्याग्दीका जंगलमा भीरमौरी लोप हुँदै २९ पुष २०७६, मंगलवार ०८:२१

  म्याग्दी, पुस २९ । स्वादिष्ट र शक्तिबर्धक तथा आर्युवेदिक औषधीका लागि उपयोगी मह उत्पादन गर्ने भीर मौरीका घार म्याग्दीका जंगलहरुवाट लोप हुन थालेको छ । म्याग्दीका चिमखोला, राम्चे, पाखापनी लगायतका भीरहरुमा रहेका भीरमौरीले अहिले वासस्थान..

पुरा पढ्नुहोस् »

‘विप्लव’ समूहका नेता ओलीसहित १६ कार्यकर्ता कारागार चलान २९ पुष २०७६, मंगलवार ०८:१३

  बाजुरा, पुस २९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई..

पुरा पढ्नुहोस् »

अमेरिका र चीनबीच व्यापार युद्ध कायमै : अमेरिकाको प्रस्ताव चीनद्वारा अस्विकार २९ पुष २०७६, मंगलवार ०१:२५

  एजेन्सी, पुस २९ । अमेरिकाले चीनको मुद्रा उपयोग गर्न कम्पनी बनाउने यसअघिको निर्णय फिर्ता लिएको छ । दुई मुलुकबीच जारी रहेको व्यापार युद्धले यसअघिको निर्णयबाट अमेरिका फिर्ता भएको हो । चीनले आफ्नो मुद्रालाई विदेशी खरिदकर्ताहरुका लागि..

पुरा पढ्नुहोस् »