
माघ १० देखि पाउँदुरमा महायज्ञ हुने २९ पुष २०७६, मंगलवार ०१:२१
हेमजा, पुस २९ । अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ हुने भएको छ । मूल आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै..
पुरा पढ्नुहोस् »