admin


समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला सोमबार सकिँदै, लोकदोहोरी र पञ्चेबाजा प्रतियोगिताको फाइनल आज हुँदै २८ पुष २०७६, सोमबार ०१:०५

  पोखरा, पुस २८ । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सोमबार (आज) समापन हुँदैछ । मेला समापन अघि मेलामा जारी लोकदोहोरी तथा पञ्चेबाजा प्रतियोगिताको फाइनल हुनेछ । दोहोरी गीत प्रतियोगिताको फाइनलमा दाजु..

पुरा पढ्नुहोस् »

बस दुर्घटनामा एक भारतीयको मृत्यु, २५ जना घाईते २७ पुष २०७६, आईतवार ११:१९

  कपिलबस्तु, पुस २७ । कपिलबस्तु नगरपालिका–८ दोहनीमा बस दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तौलिहवाबाट भैरहवा जाँदै गरेको लु १ ख ६८१३ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २६ जना घाइते भएका थिए । पान्डेयको उपचारका क्रममा मृत्यु..

पुरा पढ्नुहोस् »

आजदेखि निर्वाचन आचारसंहिता जारी २७ पुष २०७६, आईतवार ११:०७

  काठमाडौं, पुस २७ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनमा स्वच्छता, निष्यपक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न सरकार, सार्वजनिक संस्थाका कर्मचारी, सेना, प्रहरी,..

पुरा पढ्नुहोस् »

विश्वविद्यालय ऐनलाई एकीकृत बनाई सबैमा एकरुपता ल्याउन सुझाव २७ पुष २०७६, आईतवार ०९:३५

  काठमाडौं, पुस २७ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा विश्वविद्यालय ऐनलाई एकीकृत बनाउन सदस्यहरुले सुझाव दिएका छन् । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक–२०७५ मा..

पुरा पढ्नुहोस् »

रानीवनको साधारणसभा सम्पन्न २७ पुष २०७६, आईतवार ०९:२७

  पोखरा, पुस २७ । रानीवन बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष ०७५÷७६ मा सहकारीको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउने चुनौतीका छलफल भएको थियो । यस्तै, सोही आवको शेयर पुँजी रु..

पुरा पढ्नुहोस् »

राजिनामा नदिने शिवमायाको अडान कायमै, कुन विकल्पमा जाला नेकपा ? २७ पुष २०७६, आईतवार ०९:०४

  काठमाडौं, पुस २७ । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले राजिनामा नदिने अडान फेरि दोहोर्याएकी छिन् । राजिनामा दिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल उवं नेकपा पार्टीले नै गरेको आग्रहलाई उनले अस्वीकार..

पुरा पढ्नुहोस् »

कांग्रेसले भन्यो : प्रतिनिधिसभा स्थगित गरिनु आपत्तिजनक र लज्जास्पद २७ पुष २०७६, आईतवार ०८:४५

  काठमाडौं, पुस २७ । नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ । पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित गरेकामा असन्तुष्ट..

पुरा पढ्नुहोस् »

पेन्सन सुधारविरुद्ध भएका राष्ट्रव्यापी हड्ताल अन्त्य गर्न फ्रान्सका प्रधानमन्त्रीको आग्रह २७ पुष २०७६, आईतवार ०८:२८

  एजेन्सी, पुस २७ । फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपले सरकारले हालै प्रस्ताव गरेको पेन्सन सुधारविरुद्ध भइरहेका राष्ट्रव्यापी हड्ताल अन्त्य गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री फिलिपले राष्ट्रव्यापी हड्ताल अन्त्यका लागि..

पुरा पढ्नुहोस् »

बजेट अभावमा सुनकोसी–मरिण डाइभर्सन आयोजनाको निर्माण सुरु भएन २७ पुष २०७६, आईतवार ०८:२२

  सिन्धुली, पुस २७ । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको छ । सरकारले सिन्धुलीमा निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणको प्रक्रिया तीब्र रुपमा अघि बढाउने भनेपनि काममा भने..

पुरा पढ्नुहोस् »

बूढीगङ्गा नदीमा पुल निर्माण : तीन वर्षमा दुई पिल्लर २७ पुष २०७६, आईतवार ०८:१०

  बाजुरा, पुस २७ । बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ । साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणधीन छ । विसं २०७५ असार ३० गतेसम्म..

पुरा पढ्नुहोस् »