admin


सामाजिक संजालमा टिप्पणी गर्दा जेल हाल्ने कानुन ल्याईनु सर्वसत्तावादको पूर्वाभ्यास : डा. शेखर २७ पुष २०७६, आईतवार ०७:५७

  काठमाडौं, पुस २७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आमसंचार माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा प्रस्ताव गरिएको सुचना प्रविधि विधेयक लोकतन्त्र तथा विधीको शासनको विश्वब्यापी सिद्धान्त र मान्यता विपरित रहेको..

पुरा पढ्नुहोस् »

नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा लगातार तीन पटक सूचना टाँस गरेर संसद बैठक स्थगित, अर्को बैठक माघ ६ मा २७ पुष २०७६, आईतवार ०७:४८

  काठमाडौं, पुस २७ । प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । योसंगै संसदको अधिवेशन सुरु भएपछि लगातार तीन पटक सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी्भित्र सभामुखको उम्मेद्वार टुङ्गो लाग्न नसकेपछि..

पुरा पढ्नुहोस् »

घैरुङमा सुरु भयो हिमालय देवी कप २६ पुष २०७६, शनिबार १५:३२

पोखरा, पुस २६ । गोरखाको शहीद लखन गाउँपालिका ६ स्थित पिपलछापमा हिमालय देवी कप सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोलीलाई पराजीत गर्दै साँधिखोला फुटवल क्लवले बिजयी सुरुवात गरेको छ । साँधिखोलाले आयोजक हिमालय देवी यूवा क्लवलाई १–०..

पुरा पढ्नुहोस् »

समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा सहभागि खचाखच, सागरले पाए प्रवेश टिकटमा टिभी २६ पुष २०७६, शनिबार १४:२२

  पोखरा, पुस २६ । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिबार सहभागिता ह्वात्तै बढ्यो । मेला समापनतिर लम्कँदै गर्दा घरायसी सामान किन्ने तथा मेलाको अवलकोन गर्नेहरुको सहभागिता ह्वात्तै बढेको हो । मेला..

पुरा पढ्नुहोस् »

जनजागरण आमा समूहको नवनिर्मित भवन उद्घाटन २६ पुष २०७६, शनिबार १३:३२

  पोखरा, पुस २६ । पोखराको विरौटामा रहेको जनजागरण आमा समूहको नवनिर्मित बहुद्धेस्यीय भवन उद्घाटन तथा दोश्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । कूल १३ लाख, ८ हजार ७ सय १८ रुपैयाँको लागतमा समूहले निर्माण गरेको भवनको गण्डकी प्रदेशका सांसद रामजी..

पुरा पढ्नुहोस् »

उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन नेकपाको आग्रह २६ पुष २०७६, शनिबार १२:४८

  काठमाडौं, पुस २६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले रिक्त सभामुख पद नेकपामै रहनका..

पुरा पढ्नुहोस् »

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन कास्कीको वार्षिक साधारणसभा २६ पुष २०७६, शनिबार १२:३७

  पोखरा, पुस २६ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन कास्कीको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम शनिबार भएको छ । पोखराको दोबिल्लामा भएको साधारणसभामा केन्द्रदेखि गण्डकी प्रदेशका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख..

पुरा पढ्नुहोस् »

जन्मदिनमा वृद्धाश्रमलाई खाद्यान्न तथा फलफुल वितरण २६ पुष २०७६, शनिबार १२:२०

पोखरा २६ पुष । यहांका एक युवाले आफ्नो जन्मदिनको अवसर वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । पुरानो गांउ भुर्जङखोला भइ हाल पोखरा १६ दिप निवासी वुवा धनराज गुरुङ र आमा प्रतिमा गुरुङको कान्छा छोरा दिक्षन गुरुङले..

पुरा पढ्नुहोस् »

सभापतिसँग पार्टी सन्चालनको योजना छैन्, नेतृत्व परिवर्तन हुन्छ : शशांक २६ पुष २०७६, शनिबार १२:००

  चितवन, पुस २६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सन्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी..

पुरा पढ्नुहोस् »

दशौ संकरणको पोखरा महोत्सवको तयारी पुरा २६ पुष २०७६, शनिबार ११:५१

पोखरा २६ पुष । आगामी पुषको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सव आयोजक युनाईटेड क्लवले शनिवार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार सम्मेलनको आयोजना गरी..

पुरा पढ्नुहोस् »